Logo
प्रमुख समाचार

चीन शैक्षिक महोत्सव शुरु, महोत्सवमा चीनका ६ वटा विश्वविद्यालयको सहभागिता

काठमाडौँ, २३ मंसिर : नेपाललाई चीनको विश्वविद्यालयका बारेमा जानकारी गराउने उद्देश्यले दुइदिने ‘चीन शैक्षिक महोत्सव’ शुरु भएको छ । ‘फ्रेस स्टार्ट नेपाल’को आयोजनामा आजदेखि काठमाडौँमा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

डडेल्धुरा, २३ मसिर : डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको

समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धन गर्न आग्रह

काठमाडौँ, २३ मंसिर : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा स्वागत गर्दै नेपाली जनतामा बधाई ज्ञापन गर्नुभएको छ । उहाँले निर्वाचनपछिका अन्य

पूर्व लडाकु कमाण्डर बलदेवले पछारे पूर्व राजदुत दीपकुमारलाई

कपिलवस्तु, मंसिर २२ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणी खनाल ‘बलदेव’ कपिलबस्तु क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा ७३६ मतले अग्रता लिएका छन् । पछिल्लो मत

विजय जुलसमा सहभागी

म्याग्दीको प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई वटै सिटमा बम गठबन्धनका उम्मेद्वार विजयी भएपछि बेनीमा शुक्रबार आयोजना गरेको विजय जुलसमा सहभागी एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु । तस्विर सन्तोष गौतम, रासस,

लोकतन्त्रको सुदृढीकरणमा सघाउने जापानको प्रतिबद्धता

काठमाडौँ, २२ मंसिर  : जापानले नेपालको लोकतन्त्रको सुदृढीकरण प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गर्दै जापानले लोकतन्त्रको सुदृढीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो

काठमाडौँ २ र ४ मा एमाले, १ मा काँग्रेसको अग्रता

काठमाडौँ, २२ मंसिर : काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा

सिरहा क्षेत्र नं ३ को मतगणना शुरु

लहान, २२ मंसिर । दोस्रो चरणअन्तर्गत हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना कार्य सिरहामा शुरु भएको छ । सदरमुकाम सिरहास्थित चन्द्र माविमा दिउँसोे १२ः३० बाट क्षेत्र नं ३ को

म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी

बाबियाचौर, म्याग्दी, २२ मंसिर  :  म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र ९क०बाट नेकपा ९माओवादी केन्द्र०का विनोद केसी निर्वाचित हुनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका केसीले काँग्रेस

जाजरकोटमा वाम गठबन्धनलाई भारी अग्रता

जाजरकोट, २२ मंसिर । जाजरकोटमा वाम गठबन्धनले फराकिलो मतान्तर बनाएपछि मत गणना नसकिदैं विजय जुलुसको तयारी भएको छ । प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता शक्ति बस्नेतले ७७५७

देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली

भक्तपुर, २१ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि

सिन्धुपाल्चोकमा मतगणना शुरु

सिन्धुपाल्चोक, २१ मंसिर : जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४०