गुल्मी, १४ असोज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मी दरबार गाउँपालिका—१ बलिथुममा बसोबास गरिरहेका सीमान्तकृत बोटे माझी समुदायको हातबाट आज दशैँको टीका लगाउनुभएको
धादिङ, १४ असोज । नवनायिका, चलचित्र निर्माती एवम् समाजसेवी एलिजा गौतम धमलाले धादिङको नीलकण्ठमा रहेको श्री कुमारी माविलाई ३० हजार सहयोग प्रदान गरेकी छिन्। शुक्रबार साँझ दशैंको अवसर पारेर विद्यालयले
राजविराज, सप्तरी, १४: सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमी अवसरका ४९३ राँगको बलि दिइएको छ । हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार
उर्लाबारी, मोरङ, १४ असोज : मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को १ ह ९७२५ नम्बरको
जनकपुरधाम, १४ असोज (रासस) : मिथिलाञ्चलको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसपटक बलि दिनेको संख्यामा कमी आएको छ । गत वर्षभन्दा दुई हजार ३१० बोका बलि दिनेको संख्यामा कमी आएको छ
काठमाडौं १४ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आजदेवी विसर्जनको साइत
काठमाडौं १४ असोज । टीकाको दिन आज शनिबार नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाउने भएको छ । शनिबार बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे
काठमाडौँ, असोज १३ (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा आज नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन् । उपचारमा
काठमाडौं १३ असोज । सरकारले माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् । सरकार र नेपाल चिकित्सक संघबिच सहमति भएपछि डाक्टरहरु बहिरङ्ग ओपीडि सेवा सञ्चालन गर्न सहमत
महेन्द्रनगर, धनुषा, १३ : जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ । राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म
काठमाडौँं, १३ असोज: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान
खजुरा (बाँके), १३ असोज (रासस) ः नेपालगन्जको बाँके बगियामा डेढ सय वर्षदेखि आयोजना हुँदै आएको रामलीला महोत्सव यस वर्ष पनि मञ्चन भइरहेको छ । एक सय पचासौँ महोत्सव सञ्चालक समितिद्वारा