Logo
प्रमुख समाचार

मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध

काठमाडौं २६ भदौ । नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला

विस्तृत पढ्नुहोस
‘हिमाली क्षेत्रमा बहुआयामिक सम्बन्ध विस्तार गर्नु दुई देशको साझा लक्ष्य’

काठमाडौँ २५ भदौ / सभामुख कृष्णबहादुर महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताउनुभएको छ । चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत

‘न्यायलयप्रति आम नागरिकको आस्था बढाउने काम गर्छु’

कालिका खड्का : काठमाडौँ, २५ भदौ / प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संसदीय सुनुवाइ

चर्चित कलाकारहरु ‘अनुराग’ चलचित्र हेर्न आँतुर, कसले के भने ?

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्र ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएसँगै बजारमा नयाँ तरंग सिर्जना भएको छ । चलचित्र ‘अनुराग’लाई लिएर संगितकार

नेपाल-चीन ऊर्जा संयन्त्र बैठक असोजमा

काठमाडौँ, २५ भदौ / नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ । ऊर्जा, जलस्रोत

प्रहरी चौकीमा आक्रमण, तेह्र प्रहरी र दश तालिबानको मृत्यु

काठमाडौँ । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा यहाँका सशस्त्र तालिबानहरुले आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ ।

न्युजिल्याण्डमा भूकम्प सुनामीको चेतावनी छैन

काठमाडौँ । न्युजिल्याण्डको दुर्गम क्षेत्रमा पर्ने केर्माडेक द्वीपमा सोमबार ६।९ म्याग्नीच्युडको भूकम्प गएको छ । तर यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार

अन्धाधुन्ध चक्कु प्रहारबाट पेरिसमा सात जना घाइते

काठमाडौँ । पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् । आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले प्रयत्न गरेपनि

जापान भूकम्पमा परि मर्नेको संख्या ४४ पुग्यो

टोक्यो । उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै

स्वीडेन: आप्रवासन विरोधी दक्षिणपन्थी स्वीडन डिमोक्र्याट्स् दल अगाडी

काठमाडौँ । स्वीडनको आमचुनावमा दुईवटा राजनीतिक समूहले बराबरीजस्तै मत हासिल गरे पनि आप्रवासन विरोधी दक्षिणपन्थी स्वीडन डिमोक्र्याट्स् दलका नेताले अब आफ्नो दल राजनीतिमा हाबी हुने बताएका छन्। सो दलका नेता

विद्यार्थीमाथि हातपात गरेको आरोपमा दुई शिक्षक निलम्बनमा

नवलपरासी । विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे

शिक्षा पुरस्कारका लागि अक्षयकोष स्थापना

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरा निवासी भण्डारी परिवारले आफ्ना स्व बुबा तेजप्रसाद र आमा लीलादेवी भण्डारीको स्मृतिमा महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कार स्थापना गर्नुभएको छ । उपमहानगरपालिका–६ रजौरा स्थायी