Logo
प्रमुख समाचार

किन दिए ट्रम्पले इरानलाई चेतावनी ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा ुगैरजिम्मेवार ढङ्गलेु कारबाही नगर्न सिरियाली सरकार र उसका साझेदारहरू रुस तथा इरानलाई चेतावनी दिएका छन्।सिरियाली

विस्तृत पढ्नुहोस
हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु

काठमाडौँ । अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क समूहका संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ । अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व

बोको हरामको आक्रमणमा परि ४८ सैनिकको मृत्यु

काठमाडौ । नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको सोमबार नाजेरियाली सेनाले जनाएको छ ।सेनाले यस पहिले आइतबार दिएको

जेलबाट ४०० जना बन्दी फरार

काठमाडौँ । लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् । सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा सवारी साधन नदीमा खस्दा १२ जनाको मृत्यु

काठमाडौँ । यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले

मुलुकी संहिताले त्रास जगायो, प्रयाप्त छलफल जरुरी

बुटवल, १८ भाद्र ।  प्रदेश नम्बर ५ कानुन आयोगका अध्यक्ष डा. कुमार शर्माले पत्रकारले उठाएको कुरा आशंका मात्रै भएको बताएका छन् । पत्रकारको लागि मात्रै भनेर संहितामा उल्लेख नगरिएको भन्दै अध्यक्ष शर्माले

पप्पु निर्माण कम्पनीलाई कारवाही गर्छु : मन्त्री महासेठ

विराटनगर, १८ भदौ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा

गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाएका छः प्रधानमन्त्री

काठमाडाँै, १८ भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताउनुभएको छ । प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा

अनुदानमा शैक्षिक कर्जा कहिले ?

काठमाडौँ । “आर्थिक रुपमा विपन्न सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन लागि पाँच प्रतिशत अनुदानमा शैक्षिक कर्जा उपलब्ध कहिलेसम्म उपलब्ध गराइन्छ ?” प्रतिनिधिसभाको आजको

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

काठमाडौँ । म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ ।बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको राजधानी याङ्गुनमा

बिम्स्टेक सफल, महिला हिंसाका घटनामा सरकार असफलः सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन । नेपाल प्रेस युनियन चितवन शाखाले आज

ब्राजिलको राष्ट्रिय सङ्ग्रहालयमा आगलागी

काठमाडौँ । ब्राजिलको राष्ट्रिय सङ्ग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्त्वपूर्ण सङ्ग्रहहरू रहेको ऐतिहासिक सङ्ग्रहालय हो। दुई करोड सामग्रीको सङ्ग्रह रहेको सङ्ग्रहालयमा लागेको आगो