Logo
प्रमुख समाचार

के भने विदाई भेटघाटमा मन्त्री खड्काले ? पूर्णपाठसहित

काठमाडौं, २३ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले आज आफ्नो दश महिने कार्यकालको समिक्षा र आफ्ना कार्यकालमा भएका प्रगतिको बारेमा समेत फेहस्ति सुनाए ।

विस्तृत पढ्नुहोस
कतारद्वारा वार्तामा आउन आह्वान

काठमाडौं, २३ जेठ । साउदी अरेबियासहितका मुलुकले सम्बन्ध विच्छेद गरेपछि कूटनीतिक समस्या समाधानका लागि वार्तामा आउन कतारले आह्वान गरेको छ। विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले संवादमार्फत

हिमानीद्वारा गोरखकालीमा पूजार्चना

गोरखा, २३ जेठ । पूर्वयुवराज्ञी हिमानी शाहले आज गोरखा दरबारस्थित गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीले करिब एक घन्टा

साउदी अरब लगायत सातवटा देशले कतारलाई एक्लाउनुको यस्तो छ रहस्य

काठमाडौं, २३ जेठ ।  करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स युएई,

मानवाधिकारको प्रयोग गर्दा व्यक्ति सभ्य र अनुशासित हुनुपर्छ’

नगरकोट, २३ जेठ । नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले आफ्नो मानवाधिकार प्रयोग गरिँदा अन्यको अधिकार हनन हुन नहुने बताउनुभएको छ । नेपाल मानवअधिकार सङ्गठन भक्तपुर र काभ्रे

पहिलो चरणमा आजै सानो आकारको मन्त्रिमंडल बनाइदै

काठमाडौं २३ जेठ । ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमंगल बनाउने भएका छन् । आज प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्भव भए आजै नभए भोलि

६ राष्ट्रले यसकारण तोडे कतारसँग सम्बन्ध

काठमाडौं २३ जेठ ।  मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया,

देउवा आज प्रधानमन्त्री : दुई चरणमा संसद बैठक बस्ने

काठमाडौं २३ जेठ । भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा चार दिन बिदा

कञ्चनपुर, २२ जेठ । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै

लन्डन आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, २२ जेठ । मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई

राष्ट्रिय सरकारमा जान एमाले आतुर : एमाले नेता पाण्डे

नगरकोट, २२ जेठ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशको समग्र हितका लागि राष्ट्रिय सरकारमा जान आफ्नो पार्टी आतुर रहेकोे बताउनुभएको छ । एमाले पहिलेदेखि नै

हाम्रालाई होइन राम्रालाई मतदान गर्छौ

कविता उपाध्याय : लिबाङ (रोल्पा), २२ जेठ । स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–३ धबाङका बलिराम घर्तीमगर र उहाँकी धर्मपत्नी शशी घर्तीमगरले शिरको भारी थमाउनेलाई भोट दिने बताउनुभएको छ । “बुढाबुढीले एउटै