काठमाडौँ, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नु आगाडि सरकारले पूर्ण बजेट ल्याउनु नहुनेमा जोड दिएको छ । पार्टीको
काठमाडौँ, ८ जेठ । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र वाचन गरेर सुनाउनुभएको भएको थियो । बैठकमा
सोल, ८ जेठ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ । साथै यस मन्त्रालय उत्तर कोरियाली नेताहरुसँग
पर्सा, ८ जेठ । वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ । कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको
काठमाडौं ८ जेठ । बैशाखको अन्तिममा भएको सत्तासिन र राजपाको सयुक्त बेठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए म २ गते राजीनामा दिने तयारीमा छु । अर्को बेठकमा भने चार
काठमाडौं ८ जेठ । चितवन महानगरपालिकाको मेयर भिडन्तमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो विवरणअनुसार देवीले माओवादी उम्मेदवार रेणु दाहालभन्दा १७ सय २७ मतले अग्रता
काठमाडौँ, ७ जेठ । त्रिविअन्तर्गत स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले ‘बृहत् व्यवस्थापकीय गतिविधि’ सञ्चालन गरेका छन् । कलेजले विद्यार्थीलाई उपलब्ध गराएको व्यावसायिक अध्ययनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पु¥याउन एक सातासम्म जारी
रियाद, (साउदी अरेबिया), ७ जेठ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदैछ । इस्लाम
काठमाडौं ७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । चार महानगर र एक नगरपालिकाबाहेक अधिकांस ठाउँमा मतगणना अन्तिम चरणमा पुगेको छ । मत
काठमाडौं ७ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएको भन्दै शनिबार दिउँसोदेखि स्थगित मतगणना अझै सुरु
काठमाडौं ७ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमाले कै जुना बस्नेत विजयी हुनु भएको छ । आइतबार विहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङ्गले
काठमाडौं ७ जेठ । आईजीपी प्रकरण हुँदै प्रधानन्यायाधीशमाथि महाअभियोगको उत्कर्षमा पुगेको सरकार–न्यायपालिकाबीचको क्षेत्राधिकार विवाद अन्तत: किनारा लगाउने मनस्थितिमा सत्ता घटक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुरसँग कुराकानी गर्दै यसको