नेत्र प्रसाद मरासिनी, अर्घाखाँची ७ बैसाख । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्रि बालकृष्ण खाँडले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने
बैतडी, ७ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि बैतडीमा नेकपा (एमाले) र नेपाली काँग्रेसबाट आकाङ्क्षी धेरै भएकाले उम्मेदवार छनोट गर्न सकस भएको छ । एकै
वासिङटन, ७ बैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखाँै” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गर्नु भएको छ । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर
काठमाडौँ, ६ वैशाख । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र
काठमाडौं, ६ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो हस्ताक्षरसंगै ‘H1 VISA’ कार्यक्रमको समीक्षा पनि सुरु हुनेछ । ट्रम्पको कार्यकारी आदेश
काठमाडौं ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लगायतका विषयमा प्रमुख ५ दलसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे छलफल हुनेछ । छलफलमा बैठकमा
अङ्कारा (टर्की), ५ वैशाख । टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको र घटनामा यात्रारत सवैजनाको ज्यान गएको बताइएको छ । विमानमा एक
काठमाडौँ, ५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र अमेरिकाका कार्यवाहक राजदूत माइकल गोञ्जालेसले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा आज भएको
काठमाडौं, ५ बैशाख । मधेशी मोर्चामा आवद्ध प्रमुख घटक सद्भावना पार्टी र नागरिक समाजवादी पार्टीबीच आज पार्टी एकता भएको छ । मंगलबार पार्टी एकता कार्यक्रममा सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र
काठमाडौं, बैशाख ५ । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ । उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता
काठमाडौ ५ बैशाख । बैशाख ३१ को लागि तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने प्रमुख दायित्वकर्ता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका अभिव्यक्तिले स्थानीय तहको निर्वाचनलाई अन्योल बनाएको छ
काठमाडौँ, ४ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको