Logo
प्रमुख समाचार

बालकोट हत्या प्रकरणः स्कुटरको लाइसेन्सको लागि आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० पुस । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक

विस्तृत पढ्नुहोस
स्वाधीन र समाजवादी गणतन्त्र नेपालको संकल्पसहित राष्ट्रिय मुक्ति मार्च घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टीले स्वाधीन र समाजवादी गणतन्त्र नेपालको संकल्पसहित राष्ट्रिय मुक्ति मार्च घोषणा गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत देशका

कन्सर्टका लागि काठमाडौं आईपुगे सोनु निगम, तस्बिरहरु

काठमाडौं । काठमाडौँमा कन्सर्ट गर्न लागेका भारतीय चर्चित गायक सोनु निगम काठमाडौं ओर्लिएका छन् । उनी भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । क्रिसमस डेको अवसरमा हायात रिजेन्सी होटल ग्राउन्डमा

सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड’

काठमाडौँ । बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् वुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ । फोटोसहित केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ

बालेन शाहले हामीमाथि रावणको व्यवहार गर्नुभयो, राम बनेर हमला गर्छौंः कवाड ब्यवसायी गुप्ता

काठमाडौं, १० पुुस । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले व्यवसायबाट विस्तापित गराउन खोजेको दुःख दिएको भन्दै कवाड व्यवसायीहरुले आगामी पुस १४ गते

काठमाडौँवासीलाई बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको

ओली व्यस्त हुँदा सचिवालय बैठक सुरू हुन सकेन

काठमाडौं । बिहान ११ बजेका लागि बोलाईएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु हुन ढिलाई भएको छ । पार्टी मूख्यालय च्यासलमा ११ बजेका लागि बैठक डाकिएको थियो । तर,

सरकारले काम गर्न नसकेको कांग्रेस नेता महरको आरोप

काठमाडौं, १० पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको सरकारले प्रतिबद्धता जनाएबमोजिम काम गर्न नसकेको टिप्पणी गरेका छन् । सरकार गठन भएको ५ महिना बितिसक्दापनि प्रधानमन्त्री केपी शर्मा

दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार कमाउँछन् रविन्द्र यादव

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर

भारतसँगको सिमा विवादबारे पूर्वराजदूत उपाध्यायको टिप्पणी : नेपालपनि एकदमै रियाक्टिभ बन्दा समस्या समाधान भएन (भिडिओसहित)

काठमाडौं, १० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्यायले कांग्रेस–एमालेको सत्ता सहकार्यपछि नेपाल र भारतबीचको सम्बन्धमा समस्या नै समस्या देखापरेको टिप्पणी गरेका छन् । आज (बुधबार) विहान

पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेका छन्: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताएका छन् । सभामुख घिमिरद्वारा आज जारी शुभकामना सन्देशमा स्वदेश तथा

कांग्रेस–एमाले गठबन्धनप्रति दीपकुमार उपाध्यायको टिप्पणी : सत्ता स्वार्थ र आफू दण्डित हुनबाट बच्नेबाहेक अरू प्राथमिकता देखिएन

काठमाडौं, १० पुष । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपालका विद्यमान पार्टीहले क्रेडिबिलिटी गुमाएको कारण देशका अवस्थापनि खस्किँदै गएको टिप्पणी गरेका छन् । उनले अहिले कांग्रेस र एमाले मिलेर सरकार