Logo
प्रमुख समाचार

सुनकोसी मरिण डाइभर्सनः वैशाख २६ गते ब्रेक थ्रुको तयारी

-रमेश लम्साल

काठमाडौँ, ३० चैत । सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको काम अब पाँच सय १० मिटर मात्रै बाँकी रहेको छ । आयोजनाले आगामी वैशाख २६

विस्तृत पढ्नुहोस
विसं २०८० : मेलम्ची पर्खंदै बित्यो आधा वर्ष

काठमाडौँ, ३० चैत । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैले पत्याएनन् । उल्टो उनलाई पागलको सङ्ज्ञा दिँदै यस्तो असम्भव कुरा बोल्ने

मन्त्रिपरिषद् बैठकः दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

काठमाडौँ, ३० चैत । सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

अमेरिका, चैत ३० । अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल ५ को अन्त्य भएको सातामा संयुक्त राज्य अमेरिकामा कार्यशील ग्यास भण्डारण दुई हजार दुई सय ८३ अर्ब घनफिट (घन

सुन्तलाले पायो नेपालको राष्ट्रिय फलको मान्यता

काठमाडौं, ३० चैत । सुन्तलाले नेपालको राष्ट्रिय फलको मान्यता पाएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको मान्यता दिने सिफारिस गरेको हो । ‘कृषि मन्त्रालयको प्रस्तावमा,

स्थिरता र समृद्धिमा लाग्न प्रेरणा आओस्ः खिलराज रेग्मी

काठमाडौँ, ३० चैत । मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले परिवर्तनकारी शक्ति सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको बताएक छन् । नव वर्ष २०८१ का

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य सिफारिश, मन्त्रिपरिषद् बैठकअघि ओलीले सिंहदरबार लगेका थिए

काठमाडौं, ३० चैत्र । मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा पूर्वराजदूत डा. अञ्जान शाक्यलाई सिफारिस गरेको छ । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छः पूर्वउपप्रधानमन्त्री निधि

जनकपुर, ३० चैत । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताएका छन् । आज जनकपुरधामस्थित राष्ट्रिय समाचार समिति, मधेश प्रदेश

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्ड-ओलीबीच के-के भयो छलफल ?

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आजको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ

जर्मनीमा आइटी विशेषज्ञको अभाव सन् २०४० सम्ममा चौगुना हुनेछ

बर्लिन, ३० चैत । नीति निर्माताहरूले उचित प्रतिकार्य उपायहरू नगरे जर्मनीको सूचना प्रविधि (आइटी) क्षेत्रमा दक्ष कामदारको अभाव सन् २०४० सम्ममा चार गुणा बढेर छ लाख ६३ हजार पुग्ने उद्योग

राष्ट्रियसभा बैठक : संकल्प प्रस्तावमाथि छलफल जारी

काठमाडौँ, ३० चैत । राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त सङ्कल्प प्रस्ताव

संसदीय छानबिन समिति बनाउन कांग्रेस नेता सिंहको आग्रह

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले आज आयोजना गरेको