Logo
प्रमुख समाचार

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका हुन् ।

विस्तृत पढ्नुहोस
२०८० : न्यायालय सुधारमा प्रगति, उपलब्धि सन्तोषप्रद

काठमाडौं, वैशाख १ । वर्ष २०८० मा भएका न्यायालय सुधारका प्रयासले गति लिएको तथा मुद्दा फर्छ्योटलाई आधार बनाउँदा उपलब्धि सन्तोषजनक मान्न सकिन्छ । सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई आर्थिक

हट्यो माइतीघर क्षेत्रको निषेधाज्ञा

काठमाडौं, वैशाख १ । काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबार (आज)देखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा

नयाँ वर्षसँगै समृद्धिको मार्गमा अग्रसर हुनु पर्छ : सभापति देउवा

काठमाडौं, वैशाख १ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र

सभामुखद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं, वैशाख १ । सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस्

उपराष्ट्रपति यावदद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं, बैशाख १ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रदेशलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना दिदै उनले सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई

आजदेखि २०८१ साल शुरु, हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै

काठमाडौं, वैशाख १ । विक्रम संवत अनुसार आजबाट नयाँ वर्ष २०८१ शुरु भएको छ । विक्रम संवतको पात्रोअनुसार हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा

गृहमन्त्री लामिछानेले सार्वजनिक गरे नयाँ वर्षमा सुरु गरेका तीन महत्वपूर्ण काम

काठमाडौं, ३० चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अघिल्लो दिन नयाँ वर्षको अवसरमा महत्वपूर्ण तीन कार्यको सुरुवात गरेको जानकारी गराएका छन् । उनले नयाँ वर्ष

तरुण दैनिक डटकमका सम्पादक महत सम्मानित

काठमाडौं,३० चैत । तरुण दैनिक डटकमका सम्पादक कालिका बहादुर महत सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औँ अधिवेशनका अवसरमा सम्पादक महतलाई सम्मानित गरेको हो । समकालीन मिडिया

आफैंले संसद्मा बोलेको ध्यानपूर्वक सुन्न गृहमन्त्रीलाई विश्वप्रकाशको सुझाव

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा आफूहरुले माग गरेको संसदीय छानविन समितिको एजेण्डा सही रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ३० चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ

त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा रिजाल र रेक्टरमा केसी नियुक्त

काठमाडौं, ३० चैत । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा.खड्क केसी र रजिस्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरुलाई रेक्टर र रजिस्ट्रारमा नियुक्त गरेका