Logo
प्रमुख समाचार

‘चेक एण्ड ब्यालेन्स’ को निम्ति प्रमुख प्रतिपक्षी दलले लेखा समितिको सभापति पाउँछः एमाले नेता सिंह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० पुस । नेकपा (एमाले) का नेता वचनबहादुर सिंहले प्रतिनिधिसभाअन्गर्गतको सावैजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम

विस्तृत पढ्नुहोस
छिमेकीलाई मनपरी गाली गर्ने र घुँडा टेकेर गड्गडाउने दुवै कुरा गलत छ, आई टु आई कुरा गर्नुपर्छ भन्ने पक्षमा छौँ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकीलाई मनपरी गाली गर्ने र घुँडा टेकेर गड्गडाउने दुवै काम गलत भएको बताएका छन् । बुधबार प्रेस युनियन र प्रेस चौतारी नेपालले

तमू पत्रकारिता पुरस्कार-२०८१ बाट ६ जना पत्रकार पुरस्कृत

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले २०७० सालदेखि प्रदान गर्दै आएको तमू पत्रकारिता पुरस्कारबाट यो वर्ष पनि छ जना पत्रकारहरु पुरस्कृत भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

बोरा बिछ्याएर पढिरहेका विद्यार्थी, सात वर्षदेखि तलब नपाएका शिक्षक

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थीहरू बोरामा बसेर पढिरहेका छन् । यो उक्त विद्यालयको १७ वर्षदेखिको बाध्यता हो । बकैया नदीको ‘ड्याम’मा स्थानीय गणेश महराले

बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउँदै सरकार

काठमाडौं, पुस १० । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन,

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, पुस १०। सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बिहान ११ बजे बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति

‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गरेका छन् ।

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति

काठमाडौं, पुस १० । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन् ।

मासु र मदिरा नचल्ने लिम्बू गाउँ, छुदैनन् चुरोट, बिडी, खैनी र मदिरा

काठमाडौं, पुस १० । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ। लिम्बू समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

काठमाडौं, पुस १० । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ ? विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा

धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु

कैलाली, ९ पुस । धनगढीमा आजदेखि ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘सामाजिक रूपान्तरणका लागि

मन्त्रिपरिषद बैठक जारी

काठमाडौं, ९ पुष । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको बताईएको छ ।