Logo
प्रमुख समाचार

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

ओटावा, ७ वैशाख । क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ । मन्त्रालयले

विस्तृत पढ्नुहोस
प्रदेश सभा विघटनको सपना नदेख्न मुख्यमन्त्री कार्कीलाई इन्द्र आङ्बोको चेतावनी

काठमाडौं,७ वैशाख । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री केदार कार्कीको नियतमा खोट देखेपछि आफूहरुले संकल्प प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् । शुक्रबार बसेको

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

काठमाडौँ, ७ वैशाख । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो ।

कांग्रेस सांसद बजगाईंद्वारा चिनियाँ हस्तक्षेपको भर्त्सना

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले नेपालमा वामपन्थीहरुको स्थिर सरकार भएको हेर्ने चिनियाँ पक्षको चाहनालाई गम्भीर आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेको नेकपा

कोशी प्रदेश सभा बैठक सुरू, विपक्षीले ल्याएको संकल्प प्रस्ताव छिनोफानो हुने (लाईभ)

काठमाडौं,७ वैशाख । कोशी प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेश सभा भवन विराटनगरमा बैठक सुरु भएको हो । बैठकमा बिहीबार पेश भएको संकल्प प्रस्तावमाथि छलफल हुनेछ । बिहीबार

इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ

तेहरान, ७ वैशाख । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ । पार्टी मातहतका कमिटीले प्रदान गरेको

देउवासँग भेटेका योगेशले भने–कुरा मज्जाको भयो

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवासँग मजाको कुरा भएको बताएका छन् । नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमालेले यही बैशाख १० गते

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार (धनुषा), ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी

एमालेको प्रतिनिधि परिषद् बैठकमा देउवालाई अतिथिको निम्तो

काठमाडौं,७ वैशाख । नेकपा एमालेले भोलिबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि अतिथिको निम्तो पठाएको छ । नेपाल कम्युनिष्ट पार्टीको

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव

(सांसद यादवसँग राससका समाचारदाता कालिका खड्काले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, ७ वैशाख । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न

जन्ति बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या चार पुग्यो

काठमाडौं, वैशाख ७ । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक गएको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जन बढी घाईते भएका छन् । दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ति

Screenshot