Logo
प्रमुख समाचार

वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, १५ कात्तिक । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उपप्रमुख

विस्तृत पढ्नुहोस
‘शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन्’

काठमाडौँ, १५ कात्तिक । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताएका छन् । शङ्खरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

म्याग्दी, १५ कात्तिक । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको

बालुवाटारमा महिला फुटबल टोलीसँग भेटेपछि प्रधानमन्त्रीले लेखे: लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन्। भेटघाटको तस्बिर सार्वजनिक

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

वासिङ्टन, १५ कात्तिक । नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार स्थापित गर्ने, अप्रत्यक्ष रूपमा आफ्नो पहिचानको उत्सव मनाउने र उनका ह्वाइट हाउस प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका

शिक्षणलाई सम्मानित पेसाको रुपमा विकास गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौं, १५ कार्तिक । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका धेरै समस्या तथा विकृतिहरु समाधान हुने बताएका छन् । शंखरापुर नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयको

सरकारी अस्पतालमा जन्मनासाथ शिशुको अपांगतासहित ४ प्रमुख परीक्षण अनिवार्य

काठमाडौं । अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले

२८ जना करारका कर्मचारी हटाउने पोखरा महानगरपालिकाको निर्णय

काठमाडौं । पोखरा महानगरपालिकाले २८ जना करारका कर्मचारी हटाउने निर्णय गरेको छ । बिहीबार बसेको महानगरको कार्यपालिका बैठकले १० जना इन्जिनियर र १८ जना सव-इन्जिनियरलाई हटाउने निर्णय गरेको हो ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती

कञ्चनपुर, १५ कात्तिक । शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उनीहरुलाई तिहारका बेला नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम

फेरि उपविजेतामा सीमित भएपछि मुख्य प्रशिक्षक तामाङले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मूख्य प्रशिक्षक राजेन्द्र तामाङले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टिम बंगलादेशसँग पराजित भएपछि तामाङले पदबाट राजीनामा दिएको

अमेरिकीहरू राष्ट्रपतीय अभियानबारे चिन्तित र निराश छन् : एपी–एनओआरसी सर्वेक्षण

वासिङ्टन, १५ कात्तिक । धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन । एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब १०

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

काठमाण्डौं, कार्तिक १५ । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई रुसमा