Logo
प्रमुख समाचार

डा. महतोद्वारा फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको भवन शिलान्यास

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० मंसिर । पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो नाममा खोलिने फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको लागि भवन निर्माणको शिलान्यास गरेका छन् । गृहजिल्लामा

विस्तृत पढ्नुहोस
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

गोलबजार (सिरहा), ३० मङ्सिर । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई

प्रधानमन्त्री ओली आफैंले सरकारको आयु ‘काउन्ट डाउन’ गरिरहनु भएको छः माओवादी नेता शर्मा

काठमाडौं, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले सरकारको आयु काउन्ट डाउन गरिरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता

‘आयोजनाको प्रथामिकताका आधारमा ऋण लिनुपर्ने’

वीरगञ्ज (पर्सा), ३० मङ्सिर । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित

नर्सिङ संघमा एमाले-माओवादी गठबन्धनको प्यानलनै निर्वाचित, अध्यक्ष बनिन् चन्द्रकला शर्मा

काठमाडौं । नेपाल नर्सिङ संघको अध्यक्षमा प्राध्यापक चन्द्रकला शर्मा निर्वाचित भएकी छन् । गत शुक्रबार भएको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझा गठबन्धनकी उम्मेदवार शर्मा भारी मतले निर्वाचित

मुलुकलाई निकास दिन कांग्रेस–एमाले मिलेर सरकार बनाएका हौं, दुवै प्रतिस्पर्धी पार्टी हुन्ः तरुण अध्यक्ष गुरुङ

काठमाडौं, ३० मंसिर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकलाई निकास दिन दुई प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताएका छन् । शनिबार नेपाल तरुण

पत्रकार महासंघमा साढे ३ वर्षपछि निर्मला शर्माको शानदार कमब्याक, इतिहास रच्दै बन्दैछिन् पहिलो महिला अध्यक्ष

काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला नेतृत्व निर्वाचित हुने निश्चित भएको छ । शुक्रबार भएको महासंघको निर्वाचनबाट निर्मला शर्मा अध्यक्ष निर्वाचित भएकी छन् । यद्यपि

प्रधानमन्त्रीको निर्देशनलगत्तै त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरेको छ । त्रिविका कूलपतिसमेत रहेका प्रधानमन्त्ती केपी शर्मा ओलीले कार्यकारी परिषद्लाई पुस ७ गतेभित्र डीन

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल

काठमाडौँ, ३० मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व तथा

मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउने

काठमाडौं, ३० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका

प्रधानमन्त्रीद्वारा यमरीपुन्ही, धान्य पूर्णिमा र उँधौलीको शुभकामना

काठमाडौं, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका

एकीकृत समाजवादीको कार्यविभाजन आज टुङ्गो लाग्ने

काठमाडौं, मंसिर ३० । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय सदस्यको कार्यविभाजन आज टुङ्गो लगाउने भएको छ। पार्टी कार्यालय आलोकनगरमा शुक्रबारदेखि जारी बैठकमा आगामी कार्ययोजनाको सन्दर्भमा स्थायी कमिटीका सदस्यहरूले बोल्ने क्रम