Logo
प्रमुख समाचार

बाजुरामा भूकम्पको धक्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ३०। बाजुरामा आज भूकम्प भएको छ । आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले

विस्तृत पढ्नुहोस
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

खोटाङ, चैत ३० । ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा

एमाले नवलपुर अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं, चैत ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत

ओलाङचुङ्गोला पुगेका ओलीद्वारा सीमावर्ती क्षेत्रको हवाई अवलोकन

ताप्लेजुङ, २९ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन् । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित

काठमाडौँ, २९ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासी आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा वाह्य उडान प्रभावित भएको विमानस्थलका

आगामी वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

काठमाडौँ, २९ चैत । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले

फेवातालमा खसेकी युवतीको सकुशल उद्धार

काठमाडौं, २९ चैत । हावाहुरीका कारण फेवा तालमा डुङ्गा दुर्घटनामा परेकी युवतीको सकुशल उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका– १७ सामाखुसी बस्ने वर्ष २५ की युवती बोटिङ गर्ने क्रममा हावाहुरी

एमालेसँग सहकार्यको लागि शेखर कोइरालालाई हतार, दिए यस्तो कारण

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशलाई बचाउनको लागि पनि एमाले र कांग्रेस एक ठाउँमा उभिनुपर्ने मत राखेका छन् । उनले अहिले देश दुर्घटनामा पर्न

नियमितबाहेकका अन्य कामकारबाही नगर्न एनआरएनएलाई परराष्ट्रको निर्देशन

काठमाडौं, २९ चैत । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघलाई नियमितबाहेकका कामकारबाही नगर्न निर्देशन दिएको छ । परराष्ट्रले बुधबार एक पत्र जारी गर्दैै सर्वोच्च अदालतकोको फैसलाअनुसार नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन

राजनीतिलाई मान्छेहरुले पेशाजस्तो बनाएः राजेन्द्र लिङ्देन

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो दिनमा राजनीति विकृत बन्दै गएको बताएका छन् । आज (बिहीबार) काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण

दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी

हेटौँडा, २९ चैत । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू

गगन थापाले दिए शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने

Screenshot