काठमाडौं, मंसिर ३० । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना
काठमाडौं, मंसिर ३० । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
केपी ओलीलाई वर्षमानको चेतावनीः सिसाको घरमा बसेर अरुलाई ढुंगा नहान्नुस् ललितपुर, २९ मंसिर– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको
काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि पार्टी कामका विषयमा राष्ट्रिय कार्यशाला शुरू भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या
काठमाडौं २९, मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार कार्यकारिणी
काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा नगर्न सुझाव दिएका छन् । उनले भागबण्डामा नभएर क्षमताको आधारमा पदाधिकारी नियुक्ति गरिनुपर्ने
काठमाडौँ, २९ मङ्सिर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने बेला नभएको बताएकी छन् । रातो झिल्को पत्रिकाको १६ अङ्क ‘बहस संविधान संशोधनः अग्रगामी कि पश्चगामी ?’ विषयक अन्तरक्रिया कार्यक्रममा
काठमाडौं, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने बताएका छन् । आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण) लाई
नवलपरासी, २९ मंसिर । गृहमन्त्री रमेश लेखकले अहिलेको कांग्रेस–एमालेको गठबन्धनमा कुनै समस्या नभएको भन्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गरेका छन् । उनले गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने
काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा अहिलेको सत्ता पल्टाउने उद्घोष गरेका छन् । आज (शनिबार) पार्टीको रुपन्देही जिल्ला
काठमाडौं, २९ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम ट्रेड युनियन फेडरेशनले आगामी पुष १४ गते काठमाडौंमा बृहत्त प्रदर्शन गर्ने भएको छ । आज (शनिबार) काठमाडौंमा सम्पन्न फेडरेशनको
काठमाडौं, २९ मङ्सिर । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दैै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज