Logo
विश्व

भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी

उत्तर कोरियाका संस्थापक नेता किम इल सुङका छोरी किम कोङ हुई सात वर्षपछि सार्वजनिक रुपमा देखापरिन् । उनी सन् २०१३ यता सार्वजनिक रुपमा नदेखिएपछि संशय

विस्तृत पढ्नुहोस
उत्तर कोरियाका नेता किम जङ अनकी फुपू छ वर्षपछि सार्वजनिक

काठमाडौं, माघ १३ । उत्तर कोरियाका नेता किम जङ अनकी फुपू छ वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन्। उनका पतिलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो।किम ग्युङ(ही उत्तर

कोरोना भाइरसः ८० को मृत्यु २७ सय जनामा संक्रमण

काठमाडौं, माघ १३ । चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २७ सय नाघेको जनाएको छ। असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ

लेसोथोका प्रधानमन्त्रीमाथि पत्नी हत्यामा अनुसन्धान

सन् २०१७ मा मारिएकी पत्नीको विषयमा लेसोथोका प्रधानमन्त्री थोमस थाबानेमाथि अनुसन्धान अगाडि बढाइएको छ । उनकी पत्नी लिपोलिओ थाबानेको हत्यामा अनुसन्धान अगाडि बढ्दा प्रधानमन्त्रीमाथि समेत सोधपुछ गरिएको छ । दक्षिण

छ दिनमा अस्पताल बनाएर आफ्नै रेकर्ड तोड्दै चीन

चीनले सन् २००३ मा सात दिनमा अस्पताल बनाएर रेकर्ड तोडेको थियो । सार्स भाइरसका संक्रमितको उपचारका लागि अस्पताल बनाएको थियो । जिआओटाङसेन अस्पताल बनाउन चार हजार कामदारले दिनरात काम गरेका

इरानमा ‘गोही’ लाई फाँसी

इरानमा ‛पर्सियाको खाडीका गोही’ भनी चिनिने लागूऔषध कारोबारका नाइके र अर्का एकलाई फाँसी दिइएको छ । ३६ वर्षीय उनलाई अन्तर्राष्ट्रिय जलमार्गबाट एक सय टन लागूऔषध कारोबार गरेको अभियोगमा पक्राउ गरी

कोरोना भाइरसः ५६ जनाको मृत्यु, मृतकको संख्या प्रत्येक दिन दोब्बर

बेइजिङ, माघ १२ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भन १ हजार ९ सय ७५ मा यसको संक्रमण भेटिएको छ ।आइतबार बिहानको रिपोर्ट अनुसार थप

ईरानी आक्रमणबाट ३४ अमेरिकी सैनिकको मस्तिष्कमा चोट

ईरानले इराकस्थित अमेरिकी सैनिक क्याम्पमा गरेको आक्रमणबाट ३४ अमेरिकी सैनिकको मस्तिष्कमा चोट पुगेको खुलेको छ । पेन्टागनले ३४ अमेरिकी सैनिकलाई मस्तिष्कमा चोट पुगेको र त्यसमध्ये १७ जना अझै निगरानीमा राखिएको

टर्कीमा भूकम्पमा परी १८ जनाको मृत्य

इस्तानाबुल, माघ ११ । पूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी १८ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको ६।८ म्याग्नेच्युड क्षमताको भूकम्पले धरै घरहरुमा थतिपु¥याएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लखे

कोरोना भाइरस: मर्नेको संख्याले ‘रेकर्ड’ तोड्यो

काठमाडौं, माघ ११ । चीनमा कोरोना भाइरसको प्रकोपले भयावह रुप लिइरहेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमले बताएका छन् । शनिबार

कोरोना भाइरसको कारण चीनको ग्रेटवाल बन्द

काठमाडौं, १० माघ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले विश्वप्रसिद्ध ग्रेटवाल बन्द गरेको छ । उसले आजबाट १३ वटा सहरमा आवतजावतमा रोक लगाएको छ । बेइजिङको प्रसिद्ध फर्बिडन सिटी,

गर्भवतीलाई अमेरिका प्रवेशमा कडाइ

वासिङ्टन, १० माघ । संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले बिहीबार नयाँ भिसा नियम सार्वजनिक गरेको छ । बच्चा जन्माउनका लागि मात्रै अमेरिका