बेलायती राजकुमार ह्यारी अब सर्वसाधारण भएका छन् । बेलायतको दरबारले ह्यारी र पत्नी मेगनले शाही परिवारमा नरहेको औपचारिक घोषणा गरेपछि उनी सर्वसाधारण भएका छन् ।
रुसको मदर मदरल्यान्ड स्मारकमा सामूहिक चिहान छ जहाँ दोस्रो विश्वयुद्धमा नाजी सैनिकहरुद्धारा मारिएकाहरुको समाधी गरिएको छ । यसपटक रुसी राष्ट्रपति पुटिन पिस्कारेभको स्मारक समाधिस्थलमा रातो गुलाफको गुच्छा लिएर पुगे ।
इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना बढेर गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सैनिक कमाण्डर कसिम सुलेमानी ड्रोन हमलामा मारिएपछि यस्तो सम्भावनामा बल पुगेको हो । सीएनएनमा एन्जेला देवानले
४ माघ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीकी चान्सलर एञ्जेला मर्केलबीच शुक्रबार कुराकानी भएको छ । टेलिफोन कुराकानीका क्रममा पुटिनले जर्मनीको राजधानी बर्लिनमा हुने लिबियासम्वन्धी सम्मेलनमा सहभागी हुन आइतबार
४ माघ । फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् । ‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण अरु तीन हजार विस्थापित भएका छन् । विस्थापित ती व्यक्तिहरु
४ माघ । रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले
४ माघ ।अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
४ माघ । लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय (युएनएचसीआर) ले शुक्रबार
४ माघ ।ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरुलाई आफूहरुले निष्पक्ष रुपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह सपथग्रहण गर्ने छन् । यसरी सपथ लिएपछि उनले सिनेटको
इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकासँग युद्ध नचाहेको भन्दै स्पष्ट परेका छन् । रुहानीले अमेरिकासँग युद्ध टार्न कूटनीतिक पहल जारी राखेको समेत जनाएका छन् । रौहानीले शुक्रबार भने, ‘तेहरान र वाशिङ्टन
४ माघ । चीनका राष्ट्रपति राजकीय सी भ्रमणकालागि म्यानमार प्रस्थान गरेका छन् । राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका लागि शुक्रबार म्यानमार पुगेका हुन् । म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण
चीनको आर्थिक वृद्धिदर घटेको छ । तिव्र आर्थिक वृद्धि हासिल गरिरहेको चीनले सन् २०१९ मा ६.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको छ । विश्वकै दोस्रो ठूलो आर्थिक शक्ति चीनको अमेरिकासँगको