Logo
विश्व

नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए

२५ पुस । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य

विस्तृत पढ्नुहोस
क्षेप्यास्त्र आक्रमणले युक्रेनी विमान दुर्घटना : क्यानडाका प्रधानमन्त्री ट्रुडो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनी विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको दाबी गरेका छन्। विमान क्षेप्यास्त्र आक्रमणपछि दुर्घटनाग्रस्त भएको उनको भनाई छ । बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

युक्रेनी विमानमाथि मिसाइल प्रहार (भिडियोसहित)

इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान मिसाइल हानेर खसालिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मिसाइलले विमानलाई मार हान्दा आगो लागेर खसेको देखिएको छ । सीएनएनले सार्वजनिक गरेको भिडियोमा अध्यारो दृश्य देखिन्छ

क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको हुुन सक्ने

काठमाडौं, पुस २५ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएका छन्। उनीहरूले भुलवश इरानले त्यो

नेपालीको सुरक्षा उच्च प्राथमिकता

काठमाडौँ, २५ पुस । सरकारले पश्चिम एसिया क्षेत्रमा उत्पन्न तनावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस क्षेत्रमा गैरआवासीय नेपाली कामदारको बढी उपस्थिति रहेको जनाउँदै सरकारले त्यहाँका नेपालीको सुरक्षाको विषयमा

इरानी मिसाइल हमलाबाट अमेरिकी सैन्य अखडामा क्षति भएको तस्बिर सार्वजनिक

इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल हमला गरेर क्षति पुर्याएको तस्बिर सार्वजनिक भएको छ । इराकस्थित दुईवटा सैन्य अखडामा २२ वटा मिसाइल बुधबार प्रहार हुँदा अमेरिकी फौज रहेको अखडामा क्षति पुगेको

आगलागीपछि यसरी खसेको थियो युक्रेनी विमान

तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा आगो लागेपछि आकस्मिक अवतरणका लागि फर्कंदै गर्दा खसेको बताइएको छ । इरानको नागरिक उड्डयन संघले विमानमा आगो लागेर दुर्घटना भएको जनाएको हो । संघले विज्ञप्तिमार्फत् उडानका

सडक दुर्घटनामा आठको मृत्यु

२४ पुस । चीनमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । देशको आन्हुइ प्रान्तमा पर्ने हेफेइमा बुधबार दिउसो भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्

इराकस्थित अमेरिकी दूतावास नजिकै खस्यो रकेट

ईरान–अमेरिका बीच तनाव कायमै छ । बुधबार अबेर राति इराकमा दुईवटा रकेट हमला भएको छ । एउटा बम इराकस्थित अमेरिकी राजदूतावास नजिकै खसेको थियो । अर्को रकेट इराकको बनिरहेको सरकारी

इरानद्धारा छोटो दूरीका सोह्र ब्यालेस्टिक मिसाइल प्रक्षेपण

२४ पुस । इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताएका छन् । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११

जापानी प्रधानमन्त्री आबेको मध्यपूर्वको भ्रमण रद्द

२४ पुस । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वको भ्रमण गर्ने योजना रद्द गरेका छन्। उनले आगामी आइतबारदेखि भ्रमण गर्ने योजना बनाएको भएपनि अहिले आएर रद्द गरेका सरकारी श्रोतले जनाएको छ

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प

२४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन् । यस कुरालाई ध्यानमा