Logo
विश्व

हवाई कारबाहीमा एक्काईस लडाकू मारिए

१२ पुस । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राती तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ

विस्तृत पढ्नुहोस
यसवर्ष पनि राजनीतिक चासो र चर्चाकै घेरामा दक्षिण एसिया

१२ पुस । डिसेम्बर १० मा विश्वभर मानवअधिकार दिवस मनाउन थालेको सत्तरी वर्ष पुग्यो । सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले अल्पसंख्यक एवम् सबै नागरिकको अधिकारका पक्षमा यो

प्रहरीद्वारा तेह्र जिहादी मारिए

१२ पुस । बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने

फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन

पाकिस्तानको लाहोर उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुर्सरफलाई सुनाएको फाँसीको सजायविरुद्ध पुनरावेदन गरिएको छ । मुर्सरफले फैसलालाई विवादास्पद र मूल्य मान्यता विपरित भन्दै शुक्रबार आफ्ना वकिलमार्फत् पुनरावेदन निवेदन दर्ता गराएका

एक महिनामा २२ सय पराकम्प

११ पुस । अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् । गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको

काजकिस्तानमा विमान दुर्घटनामा चौधको मृत्यु

११ पुस । काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । काजख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो । उडेको केहीबेरमै

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

११ पुस । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ । संघीय प्रहरीले उनलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा घटेनन् बलात्कारका मुद्दा

काठमाडौँ, ११ पुस । भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतीय सांसद जया बच्चनले संसदमा बोल्दै ती व्यक्तिलाई

विषाक्त रक्सीका कारण मङ्गोलियामा २६ जनाको मृत्यु

११ पुस । विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ । देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

कजाकस्तानमा १०० यात्रु बोकेको बिमान दुर्घटना

कजाकस्तान, पुस ११ । कजाकस्तानमा बेक एयरको बिमान दुर्घटनामा परेको छ । अल्माटी बिमानस्थलबाट उडेको केहि समयमै दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । चालक दलका सद्श्यसहित एक सय जना यात्रु

क्रिसमस मनाउने क्रममा तेह्रको मृत्यु

१० पुस । क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु

मोरोक्कोमा २७ हजार अवैध आप्रवासी पक्राउ

१० पुस । मोरोक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३ सय १७ जना अवैध आप्रवासीहरु पक्राउ परेका छन् । उनीहरु मध्ये २० हजार ११४ जना विदेशी रहेको प्रहरीले