Logo
विश्व

अमेरिकाः पसलमा ग्राहक बनी आएका व्यक्तिले गोली चलाउदा दुई जनाको मृत्यु

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ

विस्तृत पढ्नुहोस
बसले बेवारिसे बमलाई ठक्कर, ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

काठमाडौं । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीका चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु

ट्रम्पलाई राष्ट्रपति चुनावमा चुनौती दिने दौडमा रहेकाहरु

एजेन्सी । संयुक्त राज्य अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति चुनावमा रिपलब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार हुने पक्कापक्की छ । उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न निर्वाचित हुनुपर्छ । तर,

“तीन तलाक” गैरकानुनी ठहराउने विधयेक भारतमा पारित

एजेन्सी । मुसलमान समुदायले अभ्यास गर्दै आएको तीन तलाक अब भारतमा गैरकानुनी भएको छ । भारतको माथिल्लो सदन राज्य सभाले मुसलमान पुरुषले चाहेमा बोलेको भरमा गर्न सक्ने पारपाचुकेलाई गैरकानुनी ठहर्याउने

७ लाख बन्दी रहेको जेलमा १६ जनाको घाँटी काटियो, भागदौडमा ५७ ले ज्यान गुमाए

एजेन्सी । ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको छ । यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१

‘फुड फेस्टिवल’मा गोली चल्दा तीन जनाको मृत्यु, १५ जना घाइते

लस एन्जेलस, १३ साउन । अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ । ‘द गिलरोए गार्लिक फेस्टिबल’

अभ्यास उडानका क्रममा सेनाको जहाज दुर्घटना,१७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको जहाज अभ्यास उडानका क्रममा मानव बस्तीमा खस्दा १७ जनाको मृत्यु भएको छ। राजधानी इस्लामाबाद नजिकै रावलपिन्डी सहरमा रहेको मानव बस्तीमा जहाज खस्दा सर्वसाधारणसहित १७ जनाको ज्यान

कारागारमा हिंसा भड्किंदा ५२ कैदीको मृत्यु, १६ जनाको शीर छेदन

काठमाडौं १४ साउन । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको

कैदीबीच पाँच घन्टासम्म भिडन्त हुँदा ५२ को मृत्यु (भिडियोसहित)

ब्राजिलको जेलमा दंगा हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । १३ साउनमा पाँच घन्टासम्म दुई कैदीबन्दी समूहबीच भएको ग्यांगफाइटका क्रममा उनीहरुको मृत्यु भएको हो । पारा राज्यमा रहेको जेलमा

अफगानिस्तानी राष्ट्रपतिका उम्मेदवारहरू त्रसित

अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले असुरक्षित महसुस गरेका छन् । राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपतिका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन्

३३ वर्षीया प्रेमिकाका साथ प्रधानमन्त्री निवासमा सरे जोनसन

लण्डन। बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् । बेलायतको इतिहासमा यो जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन्

बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा तीनको मृत्यु (भिडियोसहित)

एजेन्सी । अमेरिकामा एक व्यक्तिले अन्धाधुन्दा गोली प्रहार गर्दा तीन व्यक्तिको मृत्यु भएको छ । १२ साउनको राति क्यालिफोर्नियामा भएको फुड फेष्टिभलमा गोरा व्यक्तिले गोली चलाएका थिए । प्रहरीले बन्दुधकारीलाई

Screenshot