८ पुस । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान
बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका
काठमाडौँ, ८ पुस। चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत
काठमाडौँ, ८ पुस । विवादित नागरिकता ऐनविरुद्धको जारी आन्दोलनका कारण दबाबमा रहेको भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले चुनावी मैदानमा पनि नमीठो झट्का व्यहोरेको छ । झारखण्डमा हालै सम्पन्न
७ पुस । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्
साउदी अरेबियाका पत्रकार जमल खगोगीको हत्यामा संलग्न पाँचजना साउदी अधिकारीलाई फाँसीको सजाय सुनाइएको छ । साउदी अदालतले घटनामा संलग्न ११ जनालाई दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको हो । गल्फ
७ पुस । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका
भारतमा नयाँ नागरिकता ऐनको चर्को विरोध भइरहँदा सत्तारुढ भारतीय जनता पार्टीलाई झारखण्डको विधानसभा चुनावमा झड्का लागेको छ । चुनावी नतिजा आइरहँदा भाजपा प्रतिपक्षमा सिमित हुने देखिएको छ । चुनावमा कँग्रेस
७ पुस । भारत र इरानका विदेशमन्त्रीबीच आइतबार द्धिपक्षीय वार्ता भएको छ ।उनीहरुबीच आइतबार इरानको राजधानी तेहरानमा सो वार्ता भएको अधिकारीहरुले जनाएका छन् । भारतीय विदेशमन्त्री शुब्रमन्यम जयशंकर हाल इरानको
७ पुस । भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् । आवासीय
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा सुरक्षाबीच नयाँ दिल्लीस्थित रामलीला मैदानमा सम्बोधन गरेका छन् । आइतबार एक घन्टाभन्दा लामो भाषण गरेका उनले संसदबाट पारित नागरिकता विधयेकको बचाऊ गरे । नागरिकता विधयेकले
अमेरिकी अन्तरीक्ष बलको विस्तार बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छैठो बलको रुपमा अन्तरीक्ष बलको स्थापना गरेको थियो । अमेरिकाले