Logo
विश्व

नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु

२७ मङ्सिर । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् । यस

विस्तृत पढ्नुहोस
जापानी प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुन सक्ने

२७ मङ्सिर । जापानी प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावित भारत भ्रमण कार्यक्रम स्थगित हुन सक्ने जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका उत्तरपूर्वी केही राज्यमा नागरिकता विधेयकको विषयलाई लिएर हाल जारी

बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन

२७ मङ्सिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेका छन् । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ ( ईयू)बाट

बलुचिस्तानमा सडक दुर्घटना हुँदा तेह्रको मृत्यु

२७ मङ्सिर । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक

ब्राजिलद्वारा ब्याजदर कटौती

२६ मङ्सिर । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । समितिले

नागरिकता विधेयकको विरोधमा असममा प्रदर्शन

२६ मङ्सिर। भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा असममा जारी प्रदर्शनमा प्रहरीले बिहीबार गोली चलाएको छ । असममा लगाइएको निषेधाज्ञालाई बेवास्ता गर्दै हजारौं मानिस प्रदर्शनमा

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, आठ जनाको मृत्यु

२६ मङ्सिर । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो

इजरायलमा तेस्रो निर्वाचन टार्ने प्रयास विफल

२६ मङ्सिर । महिनौको प्रयासपछि पनि इजरायलले एक बर्षमा तेस्रो पटक तेस्रो निर्वाचनलाई टार्न गरेका प्रयासहरू अन्ततः विफल भएका छन् । एकै बर्षमा तीन पटक निर्वाचन हुने संयोग यहूदी राज्य

नागरिकता विधेयक पारित

काठमाडौँ, २६ मंसिर । भारतीय राज्यसभाबाट नागरिकता संशोधन विधेयक २०१९ बुधवार पारित भएको छ। राज्यसभामा विधेयकको पक्षमा १२५ मत परेका थिए भने १०५ मत विपक्षमा परेका थिए। शुरुमा उक्त विधेयक

टाइम वर्ष व्यक्ति बनिन् १६ वर्षीया ग्रेटा

१६ वर्षीया ग्रेटा थनवर्ग विश्वप्रशिद्ध टाइम म्यागाजिनको वर्षव्यक्ति घोषित भएकी छिन् । टाइमको वर्षको अन्तिमतिरको संस्करणमा ग्रेटाको तस्बिर छापिएको छ । स्वीडेनकी ग्रेटा वातावरण अभियन्ता हुन् । उनको विश्वभर चर्चा

ज्वालामुखी विस्फोटन, मृतक व्यक्तिका बारेमा प्रहरी अनुसन्धान

२४ मङ्सिर । न्यूजील्याण्ड प्रहरीले मङ्गलबार “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । ज्वालामुखीको खतरा छ भन्दै

चेकोस्लोभाकियाको अस्पतालमा आक्रमण, चारको मृत्यु

२४ मङ्सिर । चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले