Logo
विश्व

आफ्नै तौलले लियो ज्यान

काठमाडौं, २८ असार । तीन सय किलोभन्दा बढीको आफ्नो वजनले कतै ज्यान त जाने होइन भनेर नूर उल हसनलाई पहिल्यैदेखि मनमा डर थियो। पाकिस्तानका लेप्रोस्कोपिक

विस्तृत पढ्नुहोस
सिड्नी जान लागेको एयर क्यानाडा आकस्मिक अवतरण, ३७ यात्रु घाइते

लस एन्जलस, २७ असार । मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो ।

बिवाह समारोहमा बम आक्रमण

काठमाडौं, २७ असार । अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।

उडिरहेको बिमान हल्लिँदा ३५ यात्रु घाइते

काठमाडौं, २७ असार । क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन टर्बुलेन्सु मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्। चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य

यी अर्बपतिको खुल्दैछ कर्तुत

किशोरीहरुमाथि यौन दुव्र्यवहार र कम उमेरकासँग यौन सम्पर्क गरेको अभियोगमा पक्राउ परेका अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको यौनको दुनियाँको पर्दा एकपछि अर्को गर्दै उघारिएको छ । उनले ज जससँग कम उमेरमै

मृगौला प्रत्यारोपणमा नयाँ अमेरिकी नीति

वासिङ्टन, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गर्नुभएको छ ।

खाडीमा युद्धको बादल मडारियो, इरानले जहाज रोकेको बेलायतको आरोप

खाडीमा फेरि युद्धको बादल मडारिएको छ । इरानमाथि अमेरिकाले आक्रमण गर्न लाग्दा अन्तिम समयमा रोकिएको खबर सेलाउन नपाउँदै बेलायत र इरानबीच टकराव बढेको छ । इरानमाथि बेलायती जहाजलाई खाडीको समुन्द्रमा

बाल यौन दुराचारको अभियोगमा चिनियाँ अर्बपति पक्राउ

बाल यौन दुराचारको अभियोगमा चीनका एकजना अर्बपति पक्राउ परेका छन् । गत हप्ता सांघाईबाट वाङ जेनहुआ पक्राउ परेका हुन् । चिनियाँ टेलिभिजनले अर्बपति जेनहुआ पक्राउ परी हिरासतमा राखिएको दृश्य देखाएका

रेल जुध्दा १५ जनाको मृत्यु

एजेन्सी, २७ असार । पाकिस्तानमा रेल जुध्दा १५ जनाको मृत्यु भएको छ । रहिम यार खान शहरमा २६ असारमा भएको यात्रुवाहक रेल र मालवाहक रेल जुध्दा उनीहरुको मृत्यु भएको हो

नायग्रा फल्समा खसेर बाँच्न सफल भाग्यमानी

काठमाडौं,२६ असार । नायग्रा फल्सको १८८ फिट गहिराईमा खसेका एक व्यक्ति आचार्यजनक रुपमा बाँच्न सफल भएका छन । नायग्रा फल्स पार्क प्रहरीका अनुसार एकजना व्यक्ति त्यहाँको झरनाबाट उर्लँदो नदीमा खसेका

उडेको विमानमा आगो लागेपछि….

विमान उडिरहेको थियो । एक्कासी ठूलो आवाज आयो । यात्रुहरु आत्तिनथाले । विमानभित्र धुँवा छिर्यो । यात्रुहरु त्रसित भए । एकैछिनमा पाइलटले विमानलाई आकस्मिक अवतरण गर्न लागेको सूचना दिए ।

अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु

वासिङ्टन, २५ असार । संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको