Logo
विश्व

आसाम-चीनसँगको सीमानामा ‘रोड–रेल ब्रिज’

काठमाडौँ,११ पुस । भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा

विस्तृत पढ्नुहोस
युद्धबिराम उल्लङ्घन गर्दे १० जना सरकारी सेना मारिए

काठमाडौँ,११ पुस । संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् ।डिसेम्बर

जनतासँग दुई हजार थान हतियार खरिद

काठमाडौँ,११ पुस । संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा रहेको बाल्टिमोर नगरमा हिंसात्मक घटनाहरु बढ्दै गएपछि

उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग

काठमाडौँ,१० पुस । अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग पाँच करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अमेरिकी विद्यार्थी वाम्बियर

काबुल आक्रमणमा ४३ जना मारिए

काबुल, १० पुस । अफगानिस्तानको राजधानी सहर काबुलस्थित एक सरकारी कार्यालयको परिसरमा सोमबार भएको आत्मघाती आक्रमण सहित गोली हानाहान हुँदा कम्तीमा ४३ जना मारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी

सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष

सोमनाथ लामिछाने :काठमाडौं, १० पुस  । साउदी राजपरिवारको आलोचना गरेका कारण असुरक्षित महसुस गरी संयुक्तराज्य अमेरिका निर्वासित साउदी पत्रकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलमा साउदी राजघरानाकोे उच्चतहको आदेशमै अक्टोबर २ मा विभत्स

क्रिश्मसका लागि अमेरिकी सांसदहरु घरतर्फ, कर्मचारीले पाएनन् तलव

वासिङ्टन, १० पुस / इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा

बंगलादेशः प्रधानमन्त्री हसिनाको अग्निपरीक्षा, रनभूल्लमा विपक्षी

काठमाडौँ,९ पुस । यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ । प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन् । उहाँकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा

बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प

काठमाडौँ,९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट आइएस समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको

ट्रम्पद्धारा फेड अध्यक्षलाई बर्खास्त गर्न चाहेको गोप्य खुलासा

काठमाडौँ,८ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिकी मन्त्रीपरिषद्का सदस्यसँग अमेरिकी केन्द्रीय बैंकका जेरोम पावेललाई बर्खास्त गर्ने कानूनी प्रावधानबारे ‘अनौपचारिक एवम् गोप्यरूपमा’ जानकारी लिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिको

इन्डोनेसियाः आँधीका कारण मृत्यु हुनेहरुको संख्या २२२

काठमाडौँ८ पुस । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ ।इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्

भारत:चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने’अग्नी–चार’को सफल परीक्षण

काठमाडौँ, ८ पुस । भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्रको रहेको आइतबार जानकारी दिइएको छ । क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा