Logo
विश्व

श्रीलङ्कामा अवैधानिक प्रयास असफल, विश्वलाई नयाँ सन्देश

जीवन भण्डारी :काठमाडौँ, २९ मङ्सिर / श्रीलङ्कामा अघिल्लो महिना भएको अवैधानिक प्रयास असफल भएर पुरानै अवस्थामा फर्किने स्थिति सृजना भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले

विस्तृत पढ्नुहोस
भियतनाममा भारी र बाढीपछि जनजीवन सामान्य बन्दै

हनोइ, २९ मङ्सिर / केही दिनअघिको भारी वर्षा र त्यसबाट आएको बाढीमा परी ठूलो जनधनको क्षति भएको मध्य भियतनामको जनजीवन सामान्य बन्दै गएको अधिकारीहरुले बताएका छन् । सो बाढीमा परी

ट्रम्पको निर्देशनमा‘हस–मनी’दिएको पूर्व वकील कोहेनद्धारा खुलासा

काठमाडौँ,२८ मंसिर ।अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ घुस दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनका पूर्व वकील मिसेल कोहेनले बताएका छन। रिपब्लिकन पार्टीका नेता तथा

भारतमा १३ जना कोइला मजदूरको मृत्यु भएको आशङ्का

काठमाडौँ,२८ मंसिर । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी

भारतीय काँग्रेसकानेता कमलनाथले डिसेम्बरमा सपथ लिने

काठमाडौँ,२८ मंसिर । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको छ ।डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त हुनुभएका

जम्मुमा सडक दुर्घटनामा सात जनाको मृत्यु

जम्मु काश्मिर, भारत, २८ मङ्सिर । जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार श्रीनगरबाट

दक्षिण कोरियाली मन्त्रिपरिषदमा हेरफेर

काठमाडौँ,२८ मंसिर ।दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गरेका छन। उजले दुई जना उप वित्तमन्त्री सहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गरेको

कारबाहीका दश लडाकू मारिए,१२ पक्राउ

काठमाडौँ,२७ मंसिर । अफगानिस्स्तानको सरकारी सुरक्षाफौजले लडाकू विमानको सहयोगमा गरेको कारबाहीका क्रममा १० जना तालिबान लडाकू मारिनुको साथै १२ जना पक्राउ परेका छन् । अफगानिस्तानको पूर्वीभागमा पर्ने घाज्नी प्रान्तको काराबाह

रेल दुर्घटनामा चारको मृत्यु ४३ घाइते

काठमाडौँ२७ मंसिर । टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् । गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई ठक्कर

आफ्नो ‘करिअर’जोगाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

काठमाडौँ,२७ मंसिर । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स

ट्रम्पका पूर्व वकिलले जेल सजाय पाएपछि पोखे ट्रम्प प्रति आक्रोस

काठमाडौँ,२७ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई अदालतले ३६ महिनाको जेल सजाय सुनाइएपछि उनले आफ्ना पूर्व हाकिमका खराब कार्यहरूूको आलोचना गरेका छन्। सन् २०१६ को अमेरिकी

भियतनामः बाढीमा परी१३ जनाको मृत्यु

काठमाडौँ,२७ मंसिर । भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको

Screenshot