दुई महिनाको छोराको ज्यान जोगाउन एक जोडी अमेरिकीले ज्यान दिएका छन् । ३ अगष्टमा बन्दुकधारीले टेक्सासको पसलमा गरेको आक्रमणमा २४ वर्षीया जोर्डन अन्कोन्डोले दुई महिनाको
भारतले काश्मिरलाई संविधानमै धारासहित दिदै आएको विशेष राज्यको दर्जा खारेज गरेपछि त्यहाँ निषेधाज्ञा जारी गरिएको छ । काश्मिरमा हिंसात्मक घटनाको खतरा औल्याइएको छ । तर, संवेदनशील सुरक्षाको विषय उठिरहेको काश्मिरमा
काठमाडौं, २५ साउन । भारतमा कांग्रेस आईको पार्टीको नयाँ अध्यक्ष को बन्ने ? भन्ने विषयलाई लिएर नयाँ चर्चा तथा परिचर्चा सुरु भएको छ । अब पार्टीको अध्यक्ष को बन्छ ?
सडकमा शवहरु छरपष्ट । वरिपरि तेल बगेको स्थिति । तान्जानियाको मोरोगोरो क्षेत्रमा तेल भरिएको ट्यांकर बिष्फोट हुँदाको घटना हो यो । १० अगष्टमा भएको घटनामा ६० जनाको ज्यान गएको छ
चीनमा आएको शक्तिशाली समुन्द्री आँधीले मर्नेको संख्या २२ पुगेको छ । १० अगष्टको विहान पूर्वी चीनको जेसियाङ प्रान्तमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्याएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका
कम उमेरका किशोरीहरुसँग यौन सम्पर्क गरेको र महिला बेचबिखनको सञ्जाल संचालन गरेको अभियोग लागेका अरबपति जेफ्रिी इप्स्टिेनले आत्महत्या गरेका छन् । न्युयोर्कस्थित उनलाई राखिएको सुधारगृहमा १० अगष्टको विहान आत्महत्या गरेका
दार एस सलाम । तान्जानीयामा पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा ६० जनाको मृत्यु भएको छ । शनिवार विहान मोरोगोरो क्षेत्रमा भएको उक्त घटना राजधानी भन्दा २० किलोमिटर टाढा रहेको अन्र्तराष्ट्रिय
बेइजिङ । चीनको पूर्वी क्षेत्रमा शनिबार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै घाइते
उत्तर कोरियाले दुई हप्ताबीच पाँचपटक क्षेप्यास्त्र परीक्षण गरेको छ । उसले १० अगष्टको विहानै क्षेप्यास्त्र प्रहार गरेको हो । मध्यमदूरीको क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वतर्फको समुन्द्रतर्फ प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले
भारतमा प्रतिपक्षी कँग्रेस आईको नयाँ अध्यक्ष चयन हुँदैछ । १० अगष्टको विहान नयाँ दिल्लीमा कँग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेर नयाँ अध्यक्ष चयन गरिने भएको छ । राहुल गान्धीले अध्यक्ष पदबाट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्प जति सुन्दर छिन् मन उत्तिकै कोमल छ । उनले हालैमात्र एकजना टुहुरोलाई बोकेको तस्वीर सार्वजनिक गरेकी छिन् । गत हप्ता टेक्सास राज्यको एलपासोस्थित
भारतीय पूर्व वित्तमन्त्री अरुण जेट्ली स्वास्थ्यमा समस्या आएपछि नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल साइन्सेस एम्समा भर्ना भएका छन् । २४ साउनमा अस्पताल भर्ना भएका उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको