Logo
विश्व

अमेरिका र इरानबीच युद्धको खतरा

इरानमाथि तेल ट्यांकरमाथि आक्रमणको आरोप लागेको छ । तेल बोकेको ट्यांकरमाथि ओमानको खाडीमा आक्रमण हुँदा ट्यांकर बोकेको जहाजमा समेत क्षति पुगेको छ । तेल बोकेका

विस्तृत पढ्नुहोस
जापानका प्रधानमन्त्री इरान भ्रमणमा

तेहरान, ३० जेठ । जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व

सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

बेइजिङ, ३० जेठ । मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु

मोदी बिस्केकमा

नयाँ दिल्ली, ३० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानु भएको छ । उहाँ साङ्घाई सहयोग संगठन ९एससीओ०को सम्मेलनमा भाग लिन त्यहाँ जानु भएको भारतीय विदेश मन्त्रालयले

हवाई आक्रमणमा एघार लडाकू मारिए

लासकार घा, ३० जेठ । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको

मोदी बिस्केकमा, यस्तो छ भ्रमणको उद्देश्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् । उनी साङ्घाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन त्यहाँ जानुभएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

साङ्ग्रीला होटल आतङ्कवादीको निशानाबाट यसरी उम्कियो

धेरै मानवीय क्षति हुनेगरी आतङ्कवादी हमला भएपछि बन्द रहेको श्रीलङ्काको राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटल बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । उच्च सुविधा सम्पन्न सो होटल पुनःनिर्माण गरेर झण्डै सात हप्तापछि

आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

काराकास, २९ जेठ । भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३०

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिको, २९ जेठ । मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको

आँधीबाट आठको मृत्यु

पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया

व्यवसायका लागि अफ्रिकामा अवसर

आदिस अबाबा, २८ जेठ । अफ्रिकी यूनियन ९एयू० का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताउनुभएको छ ।रुसको सेन्टपिटर्सबर्गमा हालै

खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

नैरोबी, २८ जेठ । चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त