Logo
विश्व

‘चीन र फ्रान्स विशेष मित्र’ः राष्ट्रपति सी

नाइस, फ्रान्स, ११ चैत । चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताउनुभएको छ । फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक

विस्तृत पढ्नुहोस
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने

जेरुसेलम, ११ चैत । इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि अमेरिकाको भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो भ्रमण छोट्याएर देश फर्किन लाग्नु भएको सोमबार बताइएको

समुन्द्रको बिचमा पानीजहाजको इन्जिनमा समस्या आएपछि…

ओस्लो, चैत । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ

 लाखौँ पाकिस्तानी कुपोषणको शिकार

कराँची, १० चैत । पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ ।गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख

मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना

संयुक्त राष्ट्रसङ्घ,१० चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना गर्नुभएको छ । “राष्ट्रसंघ महासचिब मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली एक

आम निर्वाचनका लागि थाइल्याण्डमा आज मतदान हुँदै

बैङ्कक, १० चैत । सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ ।विद्यालय, मन्दीर, सरकारीकार्यालयलगायतका ठाउँमा विहानै देखि मतदान गर्नेहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार

चीनको रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ, ९ चैत । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु

पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय

पानामा सिटी, ९ चैत : पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ । गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध

दिल्लीको तापक्रम उच्च, वायुको गुणस्तर न्यून

नयाँ दिल्ली, ९ चैत्र । भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा वायुको तप उच्च वृद्धि भएको छ । नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोइदा, घाजिआबाद लगायतका ठाउँमा गत बुधबारसम्ममा

रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु

नानजिङ्, चीन, ८ चैत । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् ।

न्यूजील्यान्डमा व्यक्तिले स्वचालित हतियार राख्न नपाउने घोषणा

क्राइस्टचर्च, ७ चैत । न्यूजील्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको

ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए

क्राइस्टचर्च, ६ चैत । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं