Logo
विश्व

अत्यधिक चिसोले जम्न थाल्यो अमेरिका

काठमाडौँ,१७ माघ ।अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई

विस्तृत पढ्नुहोस
मेक्सिकोः राष्ट्रपतिले गरे“लागूऔषध विरुद्धको युद्ध” समाप्तिको घोषणा

काठमाडौँ,१७ माघ । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषध विरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गर्नुभएको छ । उहाँले मेक्सिको सरकारले लागूपदार्थका तस्करहरु पक्राउ गर्न सेना प्रयोग गर्ने

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

काठमाडौँ,१७ माघ । मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ ।यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ

डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता

काठमाडौँ,१६ माघ । उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १३० आप्रबासी शरणार्थी वेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रबासी संगठन आइओएमले बुधबार जनाएको छ । आइओएमद्वारा जारी प्रेस

अन्ना हजारे फेरी आमरण अनसनमा

काठमाडौँ,१६ माघ । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गर्नुभएको छ ।केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग

रुस र चीनलाई आणविक कार्यक्रम सम्बन्धी अमेरिकाको निर्देशन

काठमाडौँ,१६ माघ । संयुक्तराज्य अमेरिकाले रुस र चीनलाई आफ्नो आणविक कार्यक्रमलाई बढी पारदर्शी बनाउन बुधबार आग्रह गरेको छ । अमेरिकी ट्रम्प प्रशासनले पछिल्लो समय चीन र रुसले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई

प्यालेस्टिनी प्रधानमन्त्रीको हम्दल्लाहको राजीनामा स्वीकृत

काठमाडौँ,१६ माघ ।प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले प्रधानमन्त्री रामी हम्दल्लाहले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।राष्ट्रपति अब्बासले मङ्गलबार प्रधानमन्त्री हम्दल्लाहको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

भेनेजुएलामा विपक्षी नेतालाई देश बाहिर जानबाट रोक

काठमाडौँ,१६ माघ । भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न मङ्गलबार आदेश दिएको छ ।आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको

नाइजेरिया:परिवार नियोजनप्रति महिलाहरु आकर्षित

काठमाडौँ,१६ माघ । मोडुपे आडेगबिटेका हजुरबाबुका २२ सन्तान थिए । उनका बुबाका ९ जना मात्र सन्तान जन्मिए । उन्नाइस वर्षीया मोडुपेले भने चार जनाभन्दा बढी सन्तान नजन्माउने निर्णय गरेकी छिन्

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

काठमाडौँ,१५ माघ । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको

डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित

काठमाडौँ,१५ माघ । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट

१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज

काठमाडौँ,१५ माघ ।जापानको अल निप्पोन एयरवेज एएनएले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मङ्गलबार