Logo
विश्व

यूएईका राष्ट्रपति लामो समयपछि सार्वजनिक कार्यक्रममा सहभागी

आबुधाबी (यूएई), १२ असार । युनाइटेड अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा बिन जैयद अल नयन सन् २०१४ मा मस्तिष्कघातका कारण बिरामी हुनुभएपछि आइतबार

विस्तृत पढ्नुहोस
पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्दा १२० को मृत्यु, १०० घाइते

इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ । पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा

कोलोम्बिायामा खानी विस्फोट एकको मृत्यु १८ बेपत्ता

बोगोटा, १० असार । मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । आधिकारीक जानकारीअनुसार बेपत्ता

चिनियाँ राष्ट्रपति सि हङकङ जादै

हङकङ, ९ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्काे हप्ता हङ्कङ जादै हुनुहुन्छ । आगामी हप्ता उहाँले हङ्कङ भ्रमण गर्न लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शुक्रबार सार्वजनिक गरेका छन् । हङकङ सहर

पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने

मस्को, ८ असार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ । तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी भने

योगाले भारतलाई संसारसँग जोडेको छ : भारतीय प्रधानमन्त्री मोदी

  लखनउ (भारत), ७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले योगाले भारतलाई संसारसँग जोडेको बताउनुभएको छ । उहाँले विश्व योगा दिवसको अवसरमा बुधबार दिनुभएको सन्देशमा सो धारणा राख्नुभएको हो ।

भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना

  नयाँ दिल्ली, ६ असार । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राति भएको छ

यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु

साना (यमन), ५ असार । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् । यमनी विद्रोहीविरुद्ध साउदी अरब

आगलागीमा परी पोर्चुगलमा मर्नेको सङ्ख्या ५७ नाघ्यो

पेनेल (पोर्चुगल), ४ असार । पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ । घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले आइतबार जनाएका छन

उग्र बन्दै दार्जिलिङ : टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ

काठमाडौं ४ असार । पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको

ओबामाले क्युवासँग गरेको सम्झौता राष्ट्रपति ट्रम्पले रद्द गर्ने

काठमाडौं, ३ असार । अमेरिका र क्युवाबीच भएको सम्झौता रद्द हुने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाले क्युवा सरकारसँग गरेको सम्झौता रद्द गर्ने बताएका छन् । दुई

राष्ट्रपतिबाट ‘गोल्डेन बुक’ मा हस्ताक्षर

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा हिजो

Screenshot