अङ्कारा, २४ असार / टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त
टोकियो, जापान, २४ असार / जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण
काठमाडौं, २४ असार । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन् । उद्धार अभियानका प्रमुख
फुकेट, थाइल्याण्ड, २३ असार / दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको
नयाँदिल्ली, २३ असार / भारतको सर्वाधिक जनघनत्व रहेको उत्तर प्रदेशमा प्लाष्टिकको कप र झोला प्रयोगमा प्रतिवन्ध लगाइने भएको छ । यही जुलाई १५ तारिख देखि प्लाष्टिकको कप र झोला प्रतिवन्द
सोफिया, २३ असार / चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने बताउनुभएको छ । अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी
इस्लामावाद,२३ असार / पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो
काठमाडौं, २२ असार । विश्वमा ८ जिबी र्यामसहितको स्मार्टफोन पनि आउला भन्ने सायदै कसैले सोँचेका थिए, जुन अहिले यथार्थ बनेको छ । यस्तै कुनै ल्यापटप १ सय २८ जिबी र्यामको
काठमाडौं, २२ असार । चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारमा खटिएका थाइ नौ सेनाका पूर्व गोताखोर समन गुनानको थाम लुवाङ गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका
बैंकक, २२ असार / दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् । थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले
प्योङयाङ, २२ असार / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुग्नुभएको समाचार छ । उहाँ शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि उत्तर
वासिङटन, २१ असार / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार बासिङ्टनबाट उत्तर कोरियाको राजधानी प्योङग््याङतर्फ लाग्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि उहाँ त्यसतर्फ लाग्नुभएको हो ।