Logo
विश्व

इरानसँगको यूरोपेली व्यापारिक सम्झौता सुरक्षित छन् : टिलरसन

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३ कात्तिक  : इरानसँगको यूरोपेली व्यापारिक सम्झौतामा संयुक्त राज्य अमेरिकाले अवरोध पु¥याउन नचाहेको विदेशमन्त्री रेक्स टिलरसनले बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यम

विस्तृत पढ्नुहोस
क्याटलोनियामा निर्वाचन गर्न स्पेन सरकार र सोसलिस्ट पार्टी सहमत

म्याड्रिड, ३ कात्तिक (रासस/सिन्ह्वा) : स्पेन सरकार र स्पेनी समाजवादी पार्टी क्याटलोनिया क्षेत्रमा आउँदो जनवरीमा निर्वाचन गराउन सहमत भएका छन् । स्पेनका प्रधानमन्त्री मारिआनो रखोय र स्पेनी समाजवादी पार्टीका नेता

क्याटलोनियाको संवैधानिक निकास आउनेमा मर्केल आशावादी

ब्रसेल्स, ३ कात्तिक । जर्मनीले क्याटलोनियाको राजनैतिक सङ्कट समाधानका लागि स्पेन तथा क्याटलोनियाले संवैधानिक निकाश निकाल्नुपर्नेमा जोड दिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार ब्रसेल्समा स ञ्चारमाध्यमसँगको कुराकानीमा भन्नुभयो, “स्पेनले

आगलागीमा कमजोरी स्वीकार्दै मन्त्रीद्वारा राजीनामा

लिस्बोन, २ कात्तिक : पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिनुभएको छ । भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उहाँले बुधबार राजीनामाको

यात्रा प्रतिबन्धसम्बन्धी राष्ट्रपति ट्रम्पको आदेशमा फेरि अदालतको अंकुश

वासिङटन, १ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गर्नुभएको एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । राष्ट्रपति ट्रम्पले इरान,

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार सुरु

भ्रष्टाचार नियन्त्रणमा राष्ट्रपति सिको सम्बोधन केन्द्रित बेइजिङ, १ कात्तिक  : चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान

पाकिस्तान सरकार हफिज सईदको कैद थपको पक्षमा

लाहोर, पाकिस्तान, १ कार्तिक ।भारतको मुम्बई आक्रमणका प्रमुख योजनाकार जमात–उद–दावाह (जेयूडी) समूहका प्रमुख हफिज सईदको नजरबन्द समय थप गर्न पाकिस्तानी सरकारले बिहीबार माग गरेको छ । सार्वजनिक सुरक्षा कानून अन्तर्गत

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरु हुदै

बेइजिङ, ३१ असोज : चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरुहुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा

इयूबाट बहिर्गमन बेलायतका लागि प्रतिकुल : क्लिन्टन

लण्डन, असोज २९ : अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको यूरोपियन यूनियन(इयू) बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताउनुभएको छ । उहाँले बहिर्गमन (बे्रक्जिट)ले विभिन्न उद्योग

किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह

किर्कुक, ३१ असोज : इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ । इराकी सेनाले विगतका केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार सो सहर फिर्ता लिएको हो । यसरी फिर्ता लिइएको

मोगादिशु बिष्फोटमा मारिने २७६ जना, सोमालियाको इतिहासमा सबैभन्दा खतरनाक हमला

मोगादिसु, ३० असोज  : सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको समाचार छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान

सँगै सुत्न नदिएको भन्दै श्रीमानले हाले श्रीमतीविरुद्ध मुद्धा, ६ वर्ष जेल सजायँ हुन सक्ने

२९ असोज । एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्धा हाले । मुद्दा हाल्नुको कारण थियो, आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको । श्रीमानले लगाएको यो अभियोग