Logo
विश्व

चीन–अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, २३ फागुन । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा

विस्तृत पढ्नुहोस
युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा

लन्डन, २३ फागुन । युक्रेनमा जारी रुसी सैन्य कारबाहीका बीच बेलायतले कीभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ । आज घोषणा गरिएको थप

चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्छः चिनीयाँ विदेशमन्त्री

बेइजिङ, २३ फागुन । चिनीयाँ विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयलाई निरन्तरता दिनुपर्ने बताएका छन् । विदेशमन्त्री वाङ यीले चीन र रुसले रणनीतिक समन्वयात्मक जोडलाई कायम राख्ने र

मोदीको मध्यस्थताले रुस-युक्रेन युद्ध रोकिएला ?

एजेन्सी, २३ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस र युक्रेनबीच युद्ध रोक्ने प्रयासमा सक्रिय भएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिभिर जेलेन्स्कीसँग संवादलाई गति

कहाँ रोकियो रुसी सेनाको ४० माइल लामो बख्तरबन्दको लस्कर ?

एजेन्सी, किभ, २३ फागुन ।  युक्रेनको राजधानी सहर किभतर्फ केही दिनअघि बढेको रुसी सशस्त्र फौजको ४० माइल लामो बख्तरबन्दहरुको लस्कर पछिल्ला केही दिनयता रोकिएको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन् ।

युक्रेन संकटः रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

मस्को, २३ फागुन । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे देखि युद्धविराम घोषणा गरेको छ । सो कुरा विभिन्न सञ्चार माध्यमले

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

सिन्ह्वा, २३ फागुन । सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ । सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय

युक्रेन संकटः मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

एजेन्सी : नयाँ दिल्ली, २३ फागुन । प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् ।

पेसावरको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

सिन्ह्वा, २३ फागुन । संयुक्त राष्ट्रसंघले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुका साथै

जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी

टोकियो, २३ फागुन । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ । विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको

चीनमा भेटिए थप २१४ कोरोना संक्रमित

सिन्ह्वा, २३ फागुन । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र

रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायोः युक्रेनी सेना

एजेन्सी, मस्को, २३ फागुन : रुसले युक्रेनमा सर्वसाधारणहरुलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ । रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन् । युक्रेनी सेनाको कठोर प्रतिकारपछि

Screenshot