नयाँ दिल्ली, २५ असार । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा
टोकियो, २५ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त
न्युयोर्क, २५ असार । अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले
काठमाडौं, २४ असार । अकिहितो त्यस्ता सम्राट हुन् जस्ले आफ्नो जीवनकालमा देशवासीका नाममा दुईपटक मात्र सम्बोधन गरे । कम बोल्ने र धेरै कुरा गर्ने अकिहितोले जनतासँग राजाको दूरी घटाए ।
एजेन्सी, २४ असार । दुनियाँमा धेरै नेताहरु यस्ता छन् जो आफ्नो अस्वस्थता लुकाउँछन् । जर्बजस्ती स्वस्थ भएको देखाएर पदमै रहिरहन खोज्छन् । उनीहरु अस्वस्थ भइकन सत्ता छाड्न चाहँदैनन् । सिन्जो
काठमाडौं, २४ असार । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको अस्पतालमा निधन भएको हो । अस्पताल पुर्याउँदासम्म उनी बोलिरहेका थिए ।
एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि क्यामेराजस्तो देखिने ह्यान्डहेल्ड बन्दुकले आक्रमण भएको छ । गोली हानाहानपछिको तस्बिरबाट यो खुलासा भएको हो । आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी
काठमाडौं, असार २४ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् । आबेमाथि आज विहान देशको पश्चिमी हिस्सा नारास्थित
एजेन्सी, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबेमाथि गोली प्रहार भएको छ । उनी नारा सहरमा भएको एक सार्वजनिक कार्यक्रममा सहभागी थिए जहाँ एक व्यक्तिले गोली प्रहार गरेका थिए ।
एजेन्सी, २३ असार । जुलाई ३ मा नागपुरमा २५ वर्षीय युवकको हृदयघातका कारण मृत्यु भएको थियो । प्रहरीले युवकको खल्तीबाट भियाग्राको चक्की फेला पारेको छ । उनले भियाग्राको ओभरडोज सेवन
एजेन्सी, २३ असार । क्रिकेटर महेन्द्र सिंह धोनीले टेष्ट टोलीको कप्तानी छोडेको सात वर्ष पूरा भएको छ । उनले एकदिवसीय र टी–२० क्रिकेटको कप्तानी छाडेको पाँच वर्ष भइसकेको छ ।
एजेन्सी, २३ असार । अमेरिकी र बेलायतका गुप्तचर प्रमुख एक ठाउँमा उभिएर चीनबाट सुरक्षा खतरा औल्याएका छन् । बलायतको थेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयमा पहिलोपटक भएको दुई गुप्तचर प्रमुखबाट भएको