Logo
विश्व

जलवायु परिवर्तनको असर कम गर्न ठोस योजना बनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, २५ चैत । विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएको छ । विश्व स्वास्थ्य

विस्तृत पढ्नुहोस
कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ जना घाइते

सिन्ह्वा, २५ चैत । कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार

भारतका रक्षामन्त्री र विदेशमन्त्री एकसाथ अमेरिका भ्रमणमा जाने

एजेन्सी, २४ चैत्र । भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकर एकसाथ अमेरिका भ्रमणमा जाने भएका छन् । सिंह र जयशंखरले ११ र १२ अप्रिलमा अमेरिका भ्रमण गर्ने भारतका

अफगानिस्तानका आधाभन्दा बढी महिलाले देश छाड्न चाहेको रिपोर्ट सार्वजनिक

एजेन्सी, २४ चैत्र । अफगानिस्तानमा महिलाहरुको हालत झन् खस्किएको र पीडामा परेको रिपोर्ट सार्वजनिक भएको छ । त्यहाँका ९६ प्रतिशत जनता कठिन अवस्थामा गुज्रिरहेको उल्लेख छ । स्थानीय मिडियाले ग्यालअप

राजनीतिक संकटले पाकिस्तानी रुपिया इतिहासकै कमजोर

एजेन्सी, २४ चैत्र । राजनीतिक संकटले पाकिस्तानी रुपिया निरन्तर ओरालो लागेको छ । डलरको तुलनामा रुपी निकै कमजोर भएको त्यहाँको मिडिया रिपोर्टमा उल्लेख छ । एक डलर बराबर पाकिस्तानी १८८

अष्ट्रियाद्धारा चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश

भियना, २४ चैत । अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले

रुसतर्फ ढल्किए भारतले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

एजेन्सी, २४ चैत्र । अमेरिकाले भारतलाई रुसतर्फ ढल्किएमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनका आर्थिक सल्लाहकार ब्रियन डेसेले बुधबार उक्त चेतावनी दिएका हुन् । अमेरिकाले

टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्रसंघको स्वागत

सिन्ह्वा, २४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् । उनले

श्रीलङ्काका राष्ट्रपतिद्धारा सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन

सिन्ह्वा, २४ चैत । श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने

संसद विघटनबारे सर्वोच्चमा सुनुवाइ जारी, विपक्षी गठबन्धनले देशभर विरोध प्रदर्शन गर्ने

एजेन्सी, २४ चैत्र । सरकारविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक रूपमा खारेज गर्ने र राष्ट्रिय सभा भंग गर्ने विषयमा पाकिस्तानमा द्वन्द्व जारी छ । यस विषयमा सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको छ ।

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन

एजेन्सी: किभ, २४ चैत । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ । ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको

पुटिनकी छोरी र विश्वासपात्रहरूलाई अमेरिकी प्रतिबन्ध

काठमाडौं, चैत २४ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्ध लगाएको छ । उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख बैंकहरू