Logo
विश्व

‘ऋणको जालो’मा फसेको श्रीलंकामा सत्तारुढ राजापाक्षे परिवार संकटमा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २२ चैत्र । श्रीलंकामा विदेशी ऋणको जालोले पारेको आर्थिक संकटले सत्ता डगमगाएको छ । त्यहाँको सत्तामा पकड बनाएको राजापाक्षे परिवार दशकपछि ठूलो संकटमा परेको

विस्तृत पढ्नुहोस
रुस-युक्रेन युद्धमा भारत किन तटस्थ ?

एजेन्सी, २२ चैत्र । रुस-युक्रेन युद्धमा भारत तटस्थ बस्नुले रुसलाई सबैभन्दा फाइदा पुगेको छ । रुसले भारतको सन्तुलित विदेश नीतिको खुलेर प्रशंशा गरेको छ । तर, अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु

श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका सांसदले स्वतन्त्र प्रतिनिधित्व गर्ने भन्दै दिए राजीनामा

काठमाडौं, २२ चैत्र । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सरकारमा आबद्ध दलका ४० सांसदहरुले पनि राजीनामा दिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धनमा आवद्ध ४० सांसदहरुले अब स्वतन्त्र रुपमा प्रतिनिधित्व

इमरान खानको साहसको भारतका चर्चित लेखक राजामोहनद्वारा प्रशंशा

एजेन्सी, २२ चैत्र । इमरान खानले यसपटक ठूलै जोखिम मोले । पाकिस्तानको इतिहासमा कुनैपनि निर्वाचित प्रधानमन्त्रीले सेनाको दबाबमा पद त्याग गर्ने गरेका थिए । उनले भने साहस गरेको भारतका एकजना

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफद्वारा राजीनामा

काठमाडौं, २२ चैत्र । पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले राजीनामा दिएका छन् । पाकिस्तानमा राजनीतिक संकट बढ्दै जाँदा उनले राजीनामा दिएका हुन् । युसुफले ट्वीट गर्दै अत्याधिक सन्तुष्टिका बाबजुद

सन् २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

वासिङ्टन, २२ चैत । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका

अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैनः पाकिस्तानी प्रधानन्यायाधीश

इस्लामावाद, २२ चैत । पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ । पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट

युक्रेनमा भएको आक्रमणको ४१ औं दिन आज, माइकोलाइभमा रुसी आक्रमणमा १० जनाको मृत्यु

एजेन्सी, २२ चैत्र । रुस–युक्रेन युद्धको आज ४१ औं दिन हो । रुसी सेना युक्रेनका केही क्षेत्रबाट बिस्तारै फिर्ता हुँदैछन् । सेनाहरु फर्केपछि धेरै स्थानमा ध्वस्त हुने दृश्यहरु सार्वजनिक भइरहेका

यूकेमा कोरोनाभाइरस सङ्क्रमणका नौ नयाँ लक्षण थपिए

काठमाडौं, चैत २२ । यूकेमा कोभिडका नौ नयाँ लक्षणहरू थपिएका छन्। यूकेको हेल्थ सेक्युरेटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको

अविश्वासको प्रस्तावमाथि मतदान गर्न माग राख्दै पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध रिट

एजेन्सी, २१ चैत्र । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्न माग गर्दै अदालतमा रिट दाएर भएको हो ।

मन्त्रीहरुले राजीनामा दिएलगत्तै श्रीलंकामा गर्भनरले पनि दिए

एजेन्सी, २१ चैत्र । श्रीलंकाका केन्द्रीय बैंकका गर्भनरले राजीनामा दिएका छन् । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाका गर्भनर अजिथ निर्वाद काबराले आज राजीनामा दिने घोषणा गरेका हुन् । आज मात्रै

श्रीलंकालाई भारतले दियो इन्धन

एजेन्सी, २१ चैत्र । चरम आर्थिक संकटमा गुज्रिइरहेको श्रीलंकालाई भारतले इन्धन सहयोग गरेको छ । विदेशी मुद्रा संचिती लगभग सून्यमा झर्न लागेको श्रीलंकालाई भारतले इन्धन दिएको हो । श्रीलंकामा ऊर्जा