एजेन्सी, उत्तराखण्ड, ८ चैत : भारतीय राज्य उत्तराखन्डमा पुष्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखन्डको मुख्यमन्त्री बन्न लागेका हुन्
एजेन्सी, ७ चैत्र । समयले कुनैबेला शक्तिमा पुर्याएकाहरुलाई सडकमा पनि पुर्याउन सक्छ । यस्तै घटना अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पयन्डाको जीवनमा भएको छ । तालिवानले अफगानिस्तानको सत्ता बलपूर्वक कब्जा गरेपछि पयन्डाको
एजेन्सी, ७ चैत्र । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पछिल्लो समय देशको मिडियाविरुद्ध खनिन थालेका छन् । उनले मिडियाले देशबाहिरबाट रकम पाइरहेको आरोप समेत लगाएका छन् । नाम उल्लेख नगरी विभिन्न
एजेन्सी, ७ चैत्र । भारतको राजस्थानको ग्रामीण भेगका महिलाहरुले कृषिमा नवीन थालनी गरेका छन् । उनीहरुले अर्गानिक कृषिसम्बन्धी विभिन्न कार्यहरुको थालनी गरेका हुन् । यसवापत् दाम र मान दुवै कमाइरहेका
एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको क्षेत्रमा आगोको मुस्लो देखिएको छ । बाक्लो जङ्गल रहेको पहाडमा विमान खसेर ठूलो आगो लागेको दृश्य सार्वजनिक भएको
एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको छ । सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान दुर्घटना भएको सीसीटीभीले जनाएको छ । सिन्ह्वाले पहाडमा दुर्घटनापछि
एजेन्सी । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा
एजेन्सी, किभ, ७ फागुन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै
एजेन्सी, बेइजिङ, ७ चैत : अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको रुसी हमलामा मस्कोलाई हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए ।
एजेन्सी, ७ चैत । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । रुसले मारियुपोल सहरको अन्तिम कब्जाका लागि दिएको आत्मसमर्पणको म्याद सकिएको छ । रोयटर्सका अनुसार रुसले आइतबार राती मारियुपोल
एजेन्सी, ७ चैत्र । युक्रेनले रुससँग आत्मसमर्पण अस्वीकार गरेको छ । रुसले मारियोपोलमा हतियार राख्न मस्कोको समय अनुसार आज विहान ५ बजेसम्मको समय दिएकोमा युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले अस्वीकार गरेका
एजेन्सी, ६ चैत्र । भारत र पाकिस्तानबीच सम्बन्ध निकै चिसिएको छ । दुवै देश एक अर्काविरुद्ध आरोप प्रत्यारोप र आक्रोश पोखिरहेका हुन्छन् । दुवै देशका नेताहरुबीच भेटघाट हुन नसकेको वर्षौं