Logo
विश्व

युक्रेनमा आक्रमणको १२ औं दिन आज

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २३ फागुन । रुस र युक्रेनबीच जारी युद्धको आज १२औं दिन हो । २४ फेब्रुअरीबाट सुरु भएको यो युद्धमा अहिले युक्रेनका आम जनताको ज्यान

विस्तृत पढ्नुहोस
युद्धको अस्त्रमा परिणत भए मिडिया

काठमाडौं, २३ फागुन । रुस र युक्रेनबीचका युद्धले विश्वका नाम चलेका मिडियाको सामाग्रीमा व्यापक परिवर्तन देखिन थालेको छ । कतिपय मिडिया युद्धको अस्त्रमा परिणत भएका छन् । युद्धमा मिडियालाई प्रोपोगान्डाका

रुस-युक्रेन युद्ध लम्बिने संकेत

एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ

रुसको प्रभाव कुन कुन देशमा ?

एजेन्सी, २२ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि उसको विश्वका कतिपय देशमा बढेको प्रभाव उजागर भएको छ । दुई दशकसम्म अमेरिकासहित पश्चिमा देशहरुको खुलेआम सक्रियता र प्रभाव विश्वभर देखिइरहँदा रुस

आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

एजेन्सी किभ, २२ फागुन : रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरुमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो

भारतमा सीमा सुरक्षा फौजका जवानले ४ सहकर्मीको हत्या गरेपछि…

एजेन्सी, २२ फागुन । भारतमा सीमा सुरक्षा फौजका जवानले आफ्ना ४ साथीहरुको हत्या गरी आत्महत्या गरेका छन् । पञ्जाबको अमृतसरस्थित फौजको खासा मुख्यालयमा आइतबार विहान उक्त घटना भएको हो ।

अमेरिका-रुसबीच मिडिया युद्ध

काठमाडौं, २२ फागुन । युक्रेनमाथि रुसले हमला गरेपछि विश्वभर परमाणु युद्धको खतरा बढेको छ । युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले साथ दिइरहेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएपनि उनीहरुले हतियार

रुसी सेनाको कमजोर प्रदर्शन

काठमाडौं, फागुन २२ । रुसी सेनाले युक्रेनमा अहिलेसम्म कमजोर प्रदर्शन गरेको छ। आक्रमण अगाडि रुसी सेनामा क्रान्तिकारी परिवर्तन गरेर बटालियन ट्याक्टिकल ग्रुप्स अर्थात् रणनीतिक समूहका रूपमा पुनर्गठन गरिएको अनुमान गरिएको

पुटिनको धम्कीः युक्रेन सहमत भएन भने नाम मेटाइनेछ

एजेन्सी, २२ फागुन । युक्रेन र रुसबीचको युद्धको आज ११ औं दिन हो । शनिबार रुसले युक्रेनमा सर्वसाधारणको उद्धारका लागि युद्धविरामको घोषणा गरे पनि केही घण्टापछि अन्त्य गरेको थियो ।

चीनले भन्यो : ताइवानमा विदेशी हस्तक्षेप र पृथकताबादी गतिविधि अमान्य

ताइपेय, २२ फागुन : चीनले ताइवानसँग ‘पुनर्मिलन’ को योजना दोहोर्याउदै चीनमा कुनै पनि पृथकतावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको

रुसद्वारा घोषित युद्धविराम टिकेन, युक्रेनलाई सघाउने देशलाई पुटिनको धम्की

एजेन्सी, २२ माघ । रुसले घोषणा गरेको युद्धविराम एक दिन पनि टिकेन । उसले समुन्द्री तटका दुई शहरहरुमा मानिसहरुलाई अन्यत्र जान गरेको युद्धविराम टिक्न नसकेको हो । रुस र युक्रेनले

पेरिसले ५ युक्रेनी आणविक केन्द्रहरूको सुरक्षाका लागि उपाय अगाडि बढाउने

पेरिस, २१ फागुन । फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदमहरू प्रस्ताव गर्नेएलिसी दरबारले शुक्रबार जनाएको छ । युक्रेनमा