Logo
विश्व

रुसद्वारा घोषित युद्धविराम टिकेन, युक्रेनलाई सघाउने देशलाई पुटिनको धम्की

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २२ माघ । रुसले घोषणा गरेको युद्धविराम एक दिन पनि टिकेन । उसले समुन्द्री तटका दुई शहरहरुमा मानिसहरुलाई अन्यत्र जान गरेको युद्धविराम टिक्न नसकेको

विस्तृत पढ्नुहोस
पेरिसले ५ युक्रेनी आणविक केन्द्रहरूको सुरक्षाका लागि उपाय अगाडि बढाउने

पेरिस, २१ फागुन । फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदमहरू प्रस्ताव गर्नेएलिसी दरबारले शुक्रबार जनाएको छ । युक्रेनमा

रुसमा फेसबुक र ट्विटर प्रतिबन्ध

मस्को, २१ फागुन । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले,

रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

मस्को, २१ फागुन । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो

युक्रेनी राष्ट्रपति भागेर पोल्यान्ड पुगेको हल्ला चलेपछि… (भिडियोसहित)

एजेन्सी, २१ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको हल्ला चल्यो । शुक्रबार रुसी संसद डुमाका सभामुख भ्याचेस्लाभ भोलोडिनले जेलेन्स्की युक्रेनबाट भागिसकेको अभिव्यक्ति दिए । उनी पोल्यान्डमा रहेको

टेलिभिजन सिरिजका राष्ट्रपति जेलेन्स्की र साँच्चैका राष्ट्रपति जेलेन्स्की

एजेन्सी, २१ फागुन । युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो । जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल” । व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए

रुसले अल्पकालिन युद्धविराम घोषणा गर्यो

काठमाडौं, २१ फागुन । रूसले युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविराम घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको

अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट संक्रमित

वासिङ्टन, २१ फागुन । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट संक्रमित भएको देखाएको छ । संक्रमणबाट एन्टिबडीहरू

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छः नेटो

एजेन्सी किभ, २१ फागुन : उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत

युक्रेनी राष्ट्रपति जेलेन्स्की तीन ओटा हत्या प्रयासबाट बचेको दाबी

एजेन्सी : किभ, २१ फागुन : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

एजेन्सी, २१ फागुन । संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ । हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा

के हो युक्रेनमा रुसले प्रयोग गरेको भनिएको भ्याक्युम बम?

एजेन्सी, फागुन २१ । मानवअधिकार समूहहरू अनि अमेरिकास्थित युक्रेनी राजदूतले रुसलाई थर्मोबेरिक वा भ्याक्युम बम प्रयोग गरेको आरोप लगाएका छन्। सोमवार युक्रेनको सुमी क्षेत्रको ओख्तिर्कास्थित एक तेल प्रशोधन केन्द्र ध्वस्त