१३ फागुन: चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ ।अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा
एजेन्सी, १३ फागुन। रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन आज (शुक्रबार) राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ । रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी
एजेन्सी, १३ फागुन। रूसले युक्रेनमाथि आक्रमण गरिरहेको अवस्थामा अफगानिस्तानको नेतृत्व गरिरहेको तालिवान सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तालिवान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै
१३ फागुन: रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताएका छन् । “मैले बढ्दो चिन्ताका साथ युक्रेन र
१३ फागुन: इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु
१३ फागुन: युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने “भयानक रकेट आक्रमण“ को निन्दा गरेका छन् । “भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो,“ कुलेबाले ट्विट गर्दै भनेका छन्।
१३ फागुन: भारतमा कोरोना भाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ
काठमाडौं, १३ फागुन : युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन
एजेन्सी, १३ फागुन । युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्सीले रुसले हमला गरेपछि आफूहरु एक्लै प्रतिरक्षा गरिरहेको बताएका छन् । उनले भिडियो सन्देशमार्फत् आफूहरु एक्लै परेको समेत बताए । ‘हामीलाई सहयोग गर्ने
सिन्ह्वा, १३ फागुन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन् । उनले
सिन्ह्वा, १३ फागुन । चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । उनीहरुका बीचमा बिहीबार फोनवार्ता भएको छ । बिहीबार नै रुसले
सिन्ह्वा, १३ फागुन । उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिएका हुन् । उनले दिएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु