Logo
विश्व

लिबियाका प्रधानमन्त्रीको गाडीमा बन्दुकधारीद्वारा आक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

२८ माघ: अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक

विस्तृत पढ्नुहोस
युक्रेन वरिपरि तनाव बढ्दै गएपछि बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गर्यो

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको पुष्टि गरेका छन् ।“आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश

जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता, इरानी आणविक सम्झौताबारे छलफल

२८ माघ : जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो । सो भेटवार्ताका क्रममा

नेटो प्रमुख र बेलायती प्रधानमन्त्रीबीच युक्रेन समस्याबारे छलफल

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा बिहीबार भेटवार्ता भएको छ । हाल बेल्जियमको भ्रमणमा रहेका बृटिश प्रधानमन्त्री जोनसन र

क्यानडाद्वारा चीन र लिथुआनियालाई वार्तामा आउन आग्रह

२८ माघ : क्यानडाले चीन र लिथुआनियाबीच चलिरहेको व्यापार विवादमा विश्व व्यापार संगठन(डब्लुटीओ)वार्तामा सामेल हुन आग्रह गरेको ग्लोबल अफेयर्स क्यानडालाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन्। “क्यानाडाले बहुपक्षीय

अमेरिकी नागरिकहरुलाई तत्काल युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

एजेन्सी, २८ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गरेका छन् । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि

पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

लिमा [पेरु], २८ माघ: उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना

नर्वे र टर्कीको छिट्टै तालिवानसँग वार्ता गर्ने योजना

नर्वे र टर्कीले निकट भविष्यमा अफगानिस्तानमा तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको स्पुतनिक समाचार एजेन्सीले अफगान मिडियालाई उद्धृत गर्दै जनाएको छ। तालिवानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी

भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार संक्रमित थप, ६५७ जनाको मृत्यु

काठमाडौं, २८ माघ । भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आउन थालेको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८ हजार ७७ नयाँ कोरोना संक्रमित थपिएको जनाएको छ

ट्रम्प अझै पनि किमसँगको सम्पर्कमा हुन्छन्

एजेन्सी न्युयोर्क, २८ माघ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन

योगी आदित्यनाथको सम्पत्तिमा राइफल, कुण्डल देखि रुद्राक्ष माला

एजेन्सी, २७ माघ । भारतको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश उत्तर प्रदेशमा चुनाव सुरु भएको छ । त्यहाँ मुख्यमन्त्रीका रुपमा योगी आदित्यनाथ छन् । उनी उत्तराखण्डमा जन्मिएर गोरखपुरस्थित मठको मठाधीश

अफगानिस्तानमा तालिवान विरोधी महिलाहरु वेपत्ता पारिए

एजेन्सी, २७ माघ । अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिवानले सत्ता हातमा लिएपछि महिलाको स्वतन्त्रतामाथि अंकुश लगाएको छ । महिलालाई शिक्षाबाट वञ्चित गरेको छ । यसको विरोधमा महिलाहरु सडकमा उत्रिए ।