२४ माघ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु
काठमाडौं, २४ माघ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पहिलो महिला उपकुलपतिका रुपमा शान्तिश्री धुलिपडी पण्डित नियुक्त भएकी छिन् । राजनीतिशास्त्रकी प्राध्यापक उनको नियुक्ति भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सावित्रीवाई
२४ माघ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार
एजेन्सी, २४ माघ। कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले शहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा
काठमाडौं, २४ माघ । कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका विदेशी पर्यटकलाई अष्ट्रेलियाले प्रवेश गर्न दिने भएको छ । अष्ट्रेलियाले खोप लगाएका विदेशी पर्यटकहरुलाई फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने
एजेन्सी, २४ माघ। फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले युक्रेनसँगको युद्ध रोक्ने सहमतिमा पुग्न सम्भव भएकोे बताएका छन् । उनले आफ्नो सुरक्षा चासोबारे आवाज उठाउने रुसको वैधानिक अधिकार रहेको बताएका छन् । सोमबार
एजेन्सी, २४ माघ। दक्षिण कोरियाले पछिल्लो पटक अनौठो मास्क चलनमा ल्याएको छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई ‘कोस्क’ नाम दिइएको
काठमाडौं, २४ माघ । चीनमा भव्यतापूर्वक नयाँ वर्ष मनाइदैछ । कोरोना संक्रमणको त्रास हटेपछि यसपटक चीनमा भव्यतापूर्वक नयाँ वर्ष मनाइदैछ । राष्ट्रपति सि जिनपिङदेखि सर्वसाधारणले उत्साहका साथ नयाँ वर्ष मनाइरहेका
उत्तर कोरियाले साइबर आक्रमणबाट आफ्नो मिसाइल कार्यक्रमको लागि पैसा जुटाउने गरेको खुलेको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो। उत्तर कोरियाले साइबर हमलाबाट दशौँ लाख डलर बराबरका
एजेन्सी, २४ माघ। भारतले कोरोना संक्रमण रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ । भारतले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो । संक्रमण हुनेको
२४ माघ : रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका
२४ माघ : पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका