Logo
विश्व

जर्मनी जलसेनाका प्रमुखले दिए राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ९ माघ। जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका छन् । उनले

विस्तृत पढ्नुहोस
हलिउड स्टार आर्नल्ड कार दुर्घटनामा संलग्न

एजेन्सी, ८ माघ । हलिउड स्टार आर्नल्ड स्वारजेनेगर लस एन्जलसमा भएको कार दुर्घटनामा संलग्न पाइएका छन् । शुक्रबार राति चारवटा सवारी साधन दुर्घटना भई एकजना घाइते भएको घटनामा आर्नल्ड संलग्न

स्लोभाकियाका सभामुख र रक्षा मन्त्रीलाई कोरोना सङ्क्रमण

स्लोभाकिया, ८ माघ: स्लोभाकियाका सभामुख र रक्षा मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।सभामुख इगोर जोर्किक सङ्क्रमित भएपछि अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी रक्षा मन्त्री

पाकिस्तानमा विद्यालय बन्दको घोषणा

इस्लामावाद, ८ माघ: कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ

इन्डोनेसियाको उत्तरी सुलावेसीमा ६.१ म्याग्निच्युडको भूकम्प

जकार्ता [इन्डोनेसिया], ८ माघ: इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम

भारतमा थप ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ८ माघ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको हो। हिजो (शुक्रबार) भन्दा ९ हजार ५५० जना कममा आज संक्रमण देखिएको

मुम्बईमा २० तल्ले भवनमा आगलागी हुँदा सातको मृत्यु

एजेन्सी, ८ माघ। भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ । बीस तल्ले भवनमा भएको आगलागीमा

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यावहारिक- बेइजिङ

अमेरिका, ८ माघ: पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई

यमनी जेलमा हवाई आक्रमण, सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी, ८ माघ। यमनी जेलमा भएको हवाई आक्रमणमा सय जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा दुई सय जनाभन्दा धेरै घाइते भएका उद्धारकर्ताले बताएका छन् । उद्धारकर्मीले आक्रमणपछि ध्वस्त भएका

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

मनिला [फिलिपिन्स], माघ: शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । २३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर

अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न राष्ट्रसंघको आग्रह

न्यूयोर्क [अमेरिका], ८ माघ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन्। चीनसँग वाशिंगटनको वर्षौं

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि डेढ घन्टा उडेर फर्कियो विमान(भिडियोसहित)

एजेन्सी, ७ माघ। अमेरिकाबाट लन्डनका लागि प्रस्थान गरेको एक विमान डेढ घन्टा उडेर पुनः सोहि ठाउँमा फर्किएको छ । विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण