Logo
विश्व

अमेरिकाले विश्वलाई दुगुना खोप दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ७ । आगामी वर्षभित्र विश्वका ७० प्रतिशत जनसंख्यालाई खोप उपलव्ध गराउने उद्देश्य पूरा गर्न अमेरिकाले एक अर्ब डोज फाइजर खोप खरिद गर्ने भएको

विस्तृत पढ्नुहोस
तालिबानले समावेशी सरकार बनाउन नसके अफगानिस्तान गृहयुद्धमा जान्छः इमरान खान

एजेन्सी, ६ असोज । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा गृहयुद्धको खतरा रहेको चेतावनी दिएका छन् । बीबीसी टेलिभिजनमा एक भिडीयो अन्र्तवार्ता दिँदै प्रधानमन्त्री खानले तालिबानले समावेशी सरकार बनाउन नसकेमा अफगानिस्तान

सत्तामा पुग्न तालिवानलाई पाकिस्तानको साथ, सत्तामा पुगेपछि चुनौती

एजेन्सी, ६ असोज । पाकिस्तानको साथ पाएर अफगानिस्तानको सत्ता बन्दुकको बलमा कब्जा गरेको तालिवानभित्र विवाद बढेको छ । तालिवानको दुई समूहबीच विवाद चलिरहेको छ । अर्कोतर्फ सहमतिको सरकार टरेपछि गृहयुद्ध

चीनका बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षामा बसाइसराइका कारण असर

एजेन्सी, ६ असोज। बसाईसराईका कारण सबैभन्दा ठूलो असर बालबालिकामा पर्दछ । एउटा अध्ययनले चीनमा भइरहेको तीव्र विकास र सहरीकरणले गर्दा बसाइसराइ बढेको र बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षा क्षेत्रमा तीव्र

संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने तालिबानको माग

काठमाडौं, ६ असोज । तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग गरेको छ । तालिबानी विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने माग गरेका हुन् ।

सुडानमा ‘कू’ गरेर सत्ता पल्टाउने प्रयास असफल

काठमाडौं, ५ असोज । सुडानमा अपदस्थ पूर्व राष्ट्रपति ओमर अल–बशिरका समर्थकहरूको ‘कू’ गरेर सत्तापल्टाउने प्रयास असफल भएको त्यहाँको सरकारले जनाएको छ । ‘कू’ गर्ने प्रयास गरिएको थियो । तर, त्यहाँका

हजार किलोमिटर टाढा मिसाइल हानेर रुसी युद्धपोत फर्कियो

एजेन्सी, ५ असोज । रुसी युद्धपोतको वारसिप बाल्टिक फ्लिट प्रोजेक्ट २२८०० कोर्भेटले ह्वाइट सीमा क्रुज मिसाइल प्रहार गरेको छ । प्रहार हजार किलोमिटर टाढा लक्ष्यभेद गर्न सफल भएको जनाइएको छ

बाइडेन र गुटेरेसबीच भेटवार्ता, कोरोना विषयबारे छलफल

एजेन्सी, ५ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सोमबार भेटवार्ता भएको हो । उनीहरुबीच

लिबियाको तटीय क्षेत्रबाट १३४ आप्रवासीको उद्धार

५ असोज : संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चआयोग (युएनएचसीआर) ले सोमबार १३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १३४ जनालाइ हिजो राती अज्जाविया आयल

जापानमा २०२२ को सुरुदेखि खोपको थप मात्रा दिइने

५ असोज : जापानमा आगामी बर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ । जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका

अफगानिस्तानमा बेरोजगारी बृद्धि

५ असोज : अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो । त्यसैगरी रोजगारी भएकाहरुले

अफगानिस्तानका छात्रालाई “चाडै” विद्यालय फर्काउने तालिवानको दाबी

५ असोज : अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिवानले जनाएको छ ।तालिवानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो

Screenshot