Logo
विश्व

आतंकवादी हमलामा बेलायती सांसदको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३० असोज । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो ।

विस्तृत पढ्नुहोस
साहरुख खानले जेल परेका छोरा आर्यनलाई ४५ सय भारु पठाए

एजेन्सी, २९ असोज । लागूऔषध प्रयोगको अभियोगमा जेल परेका आर्यन खानलाई पिता साहरुख खानले भिडियो कल गरेका छन् । मुम्बईको आर्थुर रोड जेलमा रहेका आर्यनलाई साहरुखले भिडियो कल गरी हालखबर

जब चारजना आत्मघाती बम हमलाकारीले अफगानिस्तानको मस्जिदमा आक्रमण गरे

एजेन्सी, २९ असोज । अफगानिस्तानको कान्दाहार शहरमा बम बिष्फोट हुँदा ३२ जनाको मृत्यु भएको छ । घटनामा ४५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार शुक्रबार अपरान्ह बिबि

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

  नाइजेरिया २९ असोज । नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी

नर्वेमा तीर आक्रमण पाँचको मृत्यु

ओस्लो, २८ असोज । नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु ह्ुनाका साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको

चीनले भुटानसँग सीमा विवाद मिलाउन गर्यो समझदारी

एजेन्सी, २८ असोज । चीनको धेरैजसो छिमेकी देशहरुसँग सीमा विवाद छ । पछिल्लो समय उसले सीमा क्षेत्रमा सैन्य उपस्थिति समेत बढाएको छ । कतिपय सीमा विवाद लामो समययता चलिरहेको छ

नर्वेका धनुवाण हत्याकाण्डका दोषी धर्म परिवर्तन गरी इसाईबाट इस्लाम बनेको खुल्यो

एजेन्सी, २८ असोज । नर्वेमा धनुवाण हत्याकाण्डका दोषी पत्ता लागेका छन् । उनी डेनमार्कका नागरिक भएको खुलेको छ । दोषी ३७ वर्षका हुन् र उनी हालैमात्र इसाईबाट इस्लाम बनेका थिए

जापान समुन्द्रमा रुस-चीन संयुक्त युद्ध अभ्यास

एजेन्सी, २८ असोज । रुस र चीनबीच समुन्द्री युद्ध अभ्यास सुरु भएको छ । यो अभ्यास जापान समुन्द्रमा सुरु भएको हो । रुसी समाचार एजेन्सी तासका अनुसार अक्टोबर १४ बाट

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

यमन, २८ असोज । यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ ।केही दिनयता देखि यहाँ सो सेनाले कारबाहीलाई

बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

बेलायत, २८ असोज । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ । यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन् ।बेलायतका स्वास्थ्य अधिकारीहरुले

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

एजेन्सी, २७ असोज । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । ज्वरो आएर कमजोर भएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ । सिंह नयाँ दिल्लीस्थित एम्स अस्पताल

उत्तर कोरियाली सैनिकले जब फलामको रड बंग्याएर देखाए

एजेन्सी, २७ असोज । उत्तर कोरियाको राष्ट्रिय मिडियाले गजबको दृश्य देखाएको छ । सैन्य पोशाकमा रहेका सैनिकले खाली हातले ईट्टा फुटाएको र फलामको रड बंग्याएको दृश्य देखाएका हुन् । खाली

Screenshot