Logo
विश्व

पत्रकारद्वय रेस्सा र मेराटोभलाई नोबेल शान्ति पुरस्कार

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २२ असोज । यसवर्षको नोबेल शान्ति पुरस्कार दुईजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । फिलिपिन्सकी पत्रकार मारिया रेस्सा र रुसका डिमिट्री

विस्तृत पढ्नुहोस
पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो

इस्लामाबाद, २२ असोज: पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ । कोरोनाका दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो

मलेसियामा बेरोजगारी दर घट्यो

२२ असोज : मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले

पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घाइते

२२ असोज : पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन् । यद्यपी केही समाचार संस्थाले

विषाक्त मदिराका कारण रुसमा चौधको मृत्यु

२२ असोज : विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका

अफगानिस्तानबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्दै रुस, तालिवानलाई निम्तो दिइने

एजेन्सी, २२ असोज। रुसले अफगानिस्तानको मुद्दाबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जमिर कबुलोभले आगामी अक्टोबर २० मा उक्त छलफल गर्ने जानकारी दिएका

नाइजेरियामा बन्दुकधारीद्धारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

२२ असोज : नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि

भारतमा कोरोनाबाट थप २१ हजार सङ्क्रमित

२२ असोज : भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन । केन्द्रीय स्वास्थ्य

मालीमा भएको आतङ्ककारी हमलामा कम्तीमा सोह्र जना सैनिकको मृत्यु

२२ असोज : मालीमा त्यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले

डब्लूएचओद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

२२ असोज : विश्वस्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन्

साउथ चाइना सीमा अमेरिकी पनडुब्बी ठोक्किएपछि…

एजेन्सी, २२ असोज : अमेरिकी पनडुब्बी इन्डो प्यासिफिक क्षेत्रको अन्तर्राष्ट्रिय समुद्रमा रहेको बेला अज्ञात वस्तुसँग ठोक्किएको र त्यसमा रहेका केहि व्यक्तिहरु घाइते भएको अमेरिकाको जलसेनाले जानकारी दिएको छ । घटनामा

अमेरिकाले गत वर्षदेखि ताइवान सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको छ : रिपोर्ट

एजेन्सी, २२ असोज: सन् २०२० देखि अमेरिकाको स्पेसल अपरेसन फोर्स र मरिनले ताइवानको सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको अल्जजीराले खुलासा गरेको छ ।वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उदृत गर्दै करिब