Logo
विश्व

तीन सयले घट्यो सुनको मूल्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ असोज: नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार

विस्तृत पढ्नुहोस
दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

सोल, ११ असोज: दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ ।

भारतमा थप २६ हजार नयाँ सङ्क्रमित

११ असोज : भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको

जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

बर्लिन, ११ असोज: जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् ।रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याएका नेता स्कोल्जले सीडीयू

कोलम्बियाका फार्क विद्रोहीको आक्रमण, पाँच जनाको मृत्यु

११ असोज : कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् । यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण

इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

११ असोज : इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो । यी सामाग्रीहरुमा इरानले विशेषगरी

तालिवानले झुठ बोलिरहेको छ, नयाँ सरकारसँग सहकार्य हुँदैनः फ्रान्सेली विदेशमन्त्री

एजेन्सी, ११ असोज । फ्रान्सका विदेशमन्त्री जियन भेस ली ड्रियानले तालिवानले झुठ बोलिरहेको र फ्रान्सले नयाँ तालिवानी सरकारसँग कुनै सहकार्य नगर्ने स्पष्ट पारेका छन् । उनले आइतबार कतारसँगको वार्ता हुनु

विश्वभर २० करोड कोरोना संक्रमित निको, ४७ लाखको निधन

एजेन्सी, ११ असोज । पछिल्लो २ वर्षदेखि विश्वभर कोरोना भाइरसले आतंक फैलाइरहेको छ । कोरोनाबाट संसारभर लाखौको मृत्यु भइसकेको छ । हालसम्म विश्वभर २० करोड ९२ लाख ४६ हजार ९

बेलायतमा घटेनन् कोरोना सङ्क्रमित, एकैदिन ३२ हजारभन्दा बढीमा सङ्क्रमण

११ असोज: बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४

आइसल्याण्डको संसदमा इतिहास मै पहिलो पटक महिलाको बहुमत

एजेन्सी, ११ असोज। युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले त्यहाँको

दक्षिण कोरियाले कोभिड-१९ खोप गर्भवती र बालबालिकालाई पनि लगाइदिने

११ असोज: दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। त्यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप

काबुल विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न तयार छ : तालिवान

एजेन्सी, ११ असोज । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको हमिद करजाई विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न तयार रहेको तालिवानले जानकारी दिएको छ । तालिवानका विदेश मन्त्रालयले उक्त विषयको जानकारी गरेको हो ।

Screenshot