Logo
विश्व

गुडिरहेको गाडीमा अज्ञात बन्दुकधारीद्वारा आक्रमण, कम्तिमा ३१ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १८ मङ्सिर। मालीमा गुडिरहेको गाडीमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला रहेका छन्।बजारतर्फ गइरहेको

विस्तृत पढ्नुहोस
रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको छ : अमेरिकी गुप्तचर संस्था

एजेन्सी, १८ मङ्सिर। सन् २०२२ को सुरुवातमा रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको अमेरिकी गुप्तचर संस्थाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले उक्त कारबाहीमा रूसले करिब १ लाख ७५ हजार

झन्डै ४० राष्ट्रमा पुग्यो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, १८ मङ्सिर। विश्व स्वास्थ्य सङ्गठनको प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ। भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। तर, नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको

पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाएपछि भड्कियो हिंसा

एजेन्सी, १८ मङ्सिर। पाकिस्तानमा एक जना श्रीलंकन नागरिकलाई कुटेर मारिएको छ, भने उनको शवमा आगो लगाइएको छ । पाकिस्तानको सियालकोटमा शुक्रबार एक श्रीलंकाली नागरिकको निर्ममतापूर्वक हत्या गरि उनको शवलाई जलाइएको

ओमिक्रोन भेरियन्ट: उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

एजेन्सी, १८ मङ्सिर। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति

श्रीलंकामा पनि देखियो ‘ओमिक्रोन’

१८ मङ्सिर : घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।श्रीलंकाको स्वास्थ्य

भारतको हरियाणामा कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु

नयाँ दिल्ली, १७ मङ्सिर: उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भारतको राजधानी दिल्लीको बाहिरी

उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु

इराक, १७ मङ्सिर: उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ। सेनाले शुक्रबार दिएको जनाकारी अनुसार जिहादीहरूले

ओमिक्रोनः नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

१७ मङ्सिर : अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् ।तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि

अमेरिकामा ‘ओमिक्रोन’ भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् । “केही क्षण अघि, कोलोराडोको

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए

बेइजिङ, १७ मङ्सिर: शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल

भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित

१७ मङ्सिर : भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार