Logo
विश्व

ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

६ मङ्सिर: ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा

विस्तृत पढ्नुहोस
राष्ट्रसंघका महासचिवद्धारा जी २० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

६ मङ्सिर: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्धारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन्। उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि

ट्रम्पका जेठो छोरालाई कोरोना पुष्टि

काठमाडौं, मंसिर ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर हाल आफ्नै निवासमा क्वारेन्टिनमा रहेको अन्तर्राष्ट्रि सन्चार माध्यमले जनाएका

भारतमा कोभ्याक्सिनको तेस्रो चरणको परीक्षण, मन्त्रीले लगाए खोप

एजेन्सी, ५ मंसिर । कोभ्याक्सिन भारतले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप हो । अहिले यसको तेस्रो चरणको परीक्षण भइरहेको छ । भारत बायोटेकले विकास गरिरहेको यो भ्याक्सिनको परीक्षणमा एकजना मन्त्री

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै

५ मङ्सिर: अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ बर्षमा प्रवेश गरेका हुन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति

यो गाउँको एकजनाबाहेक सबै कोरोना संक्रमित

एजेन्सी, ५ मंसिर । सिंगो गाउँका बासिन्दा कोरोना भाइरसको संक्रमित हुँदाको अवस्था कति भयावह होला ? यस्तै भएको छ भारतको हिमाञ्चल प्रदेशको एउटा गाउँमा जहाँ एकजना ५२ वर्षीय भुषण ठाकुर

भारतमा सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

५ मङ्सिर: भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख

युगान्डामा भएको हिंसात्मक प्रदर्शनमा १६ जनाको मृत्यु

५ मंसिर: पूर्वी अफ्रिकी मुलुक उगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको

रेमडेसिभिरको प्रयोग रोक्न डब्ल्यूएचओको आग्रह

एजेन्सी, ५ मङ्सिर। विश्वभरमा हालसम्म ५ करोड ७२ लाख भन्दा धेरै मानिसहरु संक्रमणको चपेटामा आइसकेका छन् । तीमध्ये ३ करोड ९६ लाख मानिसहरु ठीक भइसकेका छन् भने १३ लाख ६४

जो बाइडेन जोर्जियामा फेरि विजयी

५ मंसिर: चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश

५ मङ्सिर: कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर

डब्लुएचओ प्रमुखमाथि इथियोपियाको सेनापतिले लगाए हिंसाको एउटा पक्षलाई सघाएको आरोप

एजेन्सी, ४ मंसिर । इथियोपियाका सेना प्रमुख जनरल बेरहानु जुलाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोज आडानोम गेब्रियससमाथि हिंसालाई सघाएको आरोप लगाएका छन् । इथियोपियाको टिग्री विद्रोहीलाई टेड्रोजले कुटनीतिक